Public Pana
गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा
गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति - पत्र सहित
पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति - पत्र सहित चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्।
रिगल माफी प्रकरणमा नैतिक संकटले घेरिएका राष्ट्रपति र प्रधानमन्त्रीको हकमा अव के हुन्छ ?
रिगल माफी प्रकरणमा नैतिक संकटले घेरिएका राष्ट्रपति र प्रधानमन्त्रीको हकमा अव के हुन्छ ? सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको चर्काे आलोचना गर्दै अधिकांसले उनीहरुलाई पदीय दायित्वबाट अलग गराउनुपर्ने आवाज समेत उठाएका छन् ।
कंग्रेस नेताहरुसँगको परामर्शपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसर्पण
कंग्रेस नेताहरुसँगको परामर्शपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसर्पण जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर रिगलले सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न भन्दै आत्मसमर्पण गरेका हुन ।
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको छ ।
१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती
१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै सो चुनौती दिएका हुन् । 
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र उक्त भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको माओवादीले दाबी गरेको हो । 
तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने
तीन दलबाट व्यवस्था खतरामा, साना दलप्रति संसद अनुदार : रवि लामिछाने प्रमुख तीनबाहेकका दलप्रति संसद अनुदार बनेको पनि उनको आरोप छ ।
ओमानसँग नेपाल ५ रनले पराजित
ओमानसँग नेपाल ५ रनले पराजित ऐरी आजको खेलमा भएको भए जित नेपालकै हुने निश्चित रहेको खेल विश्लेषकले जनाएको हो । 
जब प्रहरीले फेला पारेकाे ९ लाख सबन्धित ब्यापारीलाई बुझायो 
जब प्रहरीले फेला पारेकाे ९ लाख सबन्धित ब्यापारीलाई बुझायो  २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।
ओमानविरुद्धको खेलमा छैठौ विकेट पनि गुमेपछि नेपाली खेलाडी दवावमा
ओमानविरुद्धको खेलमा छैठौ विकेट पनि गुमेपछि नेपाली खेलाडी दवावमा १३औँ ओभरको खेल जारी रहँदा नेपाल ६ विकेट गुमाएर ७९ रन बनाएर खेलिरहेको छ । 
ओमानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य
ओमानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।
Weather Update