संसदको अअधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
बिहीबार, कात्तिक १६, २०८०
सोमपालले टी–२० मा ५० विकेट
बिहीबार, कात्तिक १६, २०८०
नेपालका फास्ट बलर सोमपाल कामीले टी–२० आई क्रिकेटमा ५० विकेटको कोशेढुंगा बनाएका छन् ।
सन्दीपले लिए एकै ओभरमा लगातार दुई विकेट
बिहीबार, कात्तिक १६, २०८०
आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानलाई दबाबमा राखेको छ।
ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट
बिहीबार, कात्तिक १६, २०८०
अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा ओमानका कश्यव कुमार प्रजापतिलाई आउट गरेका छन्।
डोटीमा ट्याक्टर पल्टिँदा १को मृत्यु, १९ घाइते
बिहीबार, कात्तिक १६, २०८०
घाइते १९ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।
नेपाल ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै
बिहीबार, कात्तिक १६, २०८०
नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
बिहीबार, कात्तिक १६, २०८०
आज राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
मधेश प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवा गम्भीर घाइते
बिहीबार, कात्तिक १६, २०८०
सर्लाहीमा मधेश प्रदेशका मन्त्रीको गाडीले ठक्कर दिँदा तीनजना युवा गम्भीर घाइते
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने
बिहीबार, कात्तिक १६, २०८०
कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ।
संघीय संसद्को अधिवेशन आज अन्त्य गरिने
बिहीबार, कात्तिक १६, २०८०
शीर्ष तहमा भएको छलफलले पनि तत्काल विधेयक अगाडि बढाउने संकेत नगरेपछि अधिवेशन अन्यको तयारी भएको नेताहरू बताउँछन् ।
एक महिनामै पर्यटक आगमनमा अत्याधिक : करिब ११ लाख
बिहीबार, कात्तिक १६, २०८०
सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो ।
शेयर बजार : सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढ्यो
बुधबार, कात्तिक १५, २०८०
हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेको छ ।
नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम : एसएसी
बुधबार, कात्तिक १५, २०८०
गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए ।


