Public Pana
आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा, उच्च पहाडी भूभागमा हिमपात 
आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा, उच्च पहाडी भूभागमा हिमपात  आज बुधबार दिउँसो देशभर आंशिक बदली रहनेछ ।
डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँ घट्यो - विज्ञप्ति सहित
डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँ घट्यो - विज्ञप्ति सहित स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ
कैद मिनाहा पाएका रामचन्द्र थापा ६ महिना नपुग्दै फेरि पक्राउ चौथो पटक २०७५ कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय चितवन बाट डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।
रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा
रिगलविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा आज मंगलबार सुनुवाइ नसकिएकाले भोलि निरन्तर सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
आज शेयर बजारको  कारोबार आधामा सिमित 
आज शेयर बजारको कारोबार आधामा सिमित  १८ सयलाई परिक्षण गर्न आएको यो चौथो पटक हो  र अघिल्लो पटक झै कारोबार रकम पनि ५० करोडमा सिमित हुन थालेको छ । 
भारतले निर्यात नखुलाएसम्म चिनीको समस्या समाधान नहुने उद्योग मन्त्रालयको दाबी
भारतले निर्यात नखुलाएसम्म चिनीको समस्या समाधान नहुने उद्योग मन्त्रालयको दाबी आज मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
विश्व नेपालको साथी भएकोले शान्ति प्रक्रियामा नडराउन गुटेरेसको आग्रह
विश्व नेपालको साथी भएकोले शान्ति प्रक्रियामा नडराउन गुटेरेसको आग्रह गुटेरेसको आह्वानमा दुवै सदनका सांसदहरुले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरुप्रति मौनधारण गरेका थिए ।
नेपाल आउदा प्रत्येक पटक आफू छक्क परेको संसद्मा गुटेरेसको भनाइ
नेपाल आउदा प्रत्येक पटक आफू छक्क परेको संसद्मा गुटेरेसको भनाइ पहिलो पटक सन् १९७० को दशकमा नेपाल आएको स्मरण गर्दै उनले मनमोहक नेपालमा फर्कन पाउनु सौभाग्य भएको पनि बताएका छन् । 
अपडेट : मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमायो कुशल भुर्तेल / आउट
अपडेट : मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमायो कुशल भुर्तेल / आउट ५.२ ओभरमा ४९ रन बनाएको अवस्थामा नेपालले पहिलो विकेट गुमाएको हो । 
अपडेट :  नेपालको मलेसियाविरुद्ध उत्कृष्ठ प्रदर्शन कुशलको अर्धशतक
अपडेट : नेपालको मलेसियाविरुद्ध उत्कृष्ठ प्रदर्शन कुशलको अर्धशतक टी २० आई मा कुशलको यो तेस्रो अर्धशतक हो। 
युद्ध त्यागेर शान्तिको मार्गमा लाग्न लुम्बिनीबाट महासचिव गुटेरेसको आग्रह 
युद्ध त्यागेर शान्तिको मार्गमा लाग्न लुम्बिनीबाट महासचिव गुटेरेसको आग्रह  महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरेका थिए। यसअघि उनले शान्तिदीपमा दीप प्रज्ज्वलन गरे ।
Weather Update