Public Pana
अन्य दलसँग डर छैन : रवि लामिछाने
अन्य दलसँग डर छैन : रवि लामिछाने ‘हाम्रा लागि चुनौती भनेकै पार्टी निर्माण हो,’ सभापति लामिछानेले भने।
एन्टोनियो गुटेरस आज राति १ बजे नेपाल आइपुग्ने 
एन्टोनियो गुटेरस आज राति १ बजे नेपाल आइपुग्ने  गुटेरसले शरणार्थीका लागि संयुक्त राष्ट्रससंघीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपालको भ्रमण गरेका थिए । 
रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने डीएसपी परे कारबाहीमा
रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने डीएसपी परे कारबाहीमा भट्टराईले रक्सी खाएर एक महिलामाथि दुव्र्यवहार गरेको उजुरी परेपछि कारबाहीमा परेका हुन् ।
भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर राष्ट्रपति पौडेलले आज पूजाअर्चना गर्ने
भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर राष्ट्रपति पौडेलले आज पूजाअर्चना गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् । 
बुद्धले ल्यायो नयाँ जहाज  
बुद्धले ल्यायो नयाँ जहाज   थपिएको जहाजका कारण नियमित मर्मत सम्भारमा पनि सहयोग हुने कम्पनीले जनाएको छ ।
नेपालद्वारा संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान 
नेपालद्वारा संयुक्त राष्ट्रसंघमा इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान  यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो ।
टी–२० विश्वकप छनोट खेल्ने टोलीमा सन्दीप लामिछाने पनि समेटिए
टी–२० विश्वकप छनोट खेल्ने टोलीमा सन्दीप लामिछाने पनि समेटिए टी २० विश्वकप एसिया क्षेत्र छनोट खेल आगामी सोमबार देखि सुरु हुँदैछ ।  
आज कांग्रेसको चियापान 
आज कांग्रेसको चियापान  बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।
आज पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना आज शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रधानसेनापति शर्मा चीन प्रस्थान
प्रधानसेनापति शर्मा चीन प्रस्थान प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।
गाजामा बन्धक दुई जनाको रिहाइ हुदै :  परराष्ट्र मन्त्रालय
गाजामा बन्धक दुई जनाको रिहाइ हुदै : परराष्ट्र मन्त्रालय मन्त्रालयले रिहाइको लागि कतार र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ । 
Weather Update