भावी प्रधानसेनापति बन्ने संकेत ताराध्वज पाण्डेमा
मंगलबार, असोज ३०, २०८०
दशैंसंगै महँगीको मारमा सर्वसाधारण
मंगलबार, असोज ३०, २०८०
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालका ११.३२ प्रतिशत छन् ।
रेमिट्यान्समा २ महिनामा २२.१ प्रतिशतल वृद्धि
मंगलबार, असोज ३०, २०८०
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।
एनआरएनहरुलाई नागरिकता दिनु राष्ट्रघाती भएको प्रभु साहको आरोप
मंगलबार, असोज ३०, २०८०
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।
नेपाल टेलिकमले प्रहरीसँग मिलेर शुरु गर्यो एनटि भेहिकल स्टीकर क्याम्पियन
मंगलबार, असोज ३०, २०८०
नेपाल टेलिकम र मैनादेवी फाउण्डेसको आयोजनामा बडादशैं, तिहार र छठ पर्वको अवसर पारेर काठमाडौंबाट बाहिर जाने यात्रुहरुको सुरक्षित यात्राको लागि सचेतना फैलाउने उद्देश्यले शनिवारदेखी एनटि भेहिकल स्टीकर क्याम्पियन शुरु गरिएको हो ।
एमाले छोडेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद चैट
मंगलबार, असोज ३०, २०८०
एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो ।
एनआरएन अध्यक्ष कुल आचार्यले लिए पहिलो गैरआवासीय नागरिकता
मंगलबार, असोज ३०, २०८०
पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो ।
आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता
मंगलबार, असोज ३०, २०८०
पहिलो गैरआवासीय नेपाली नागरिकता एनआरएनएका वर्तमान अध्यक्ष कुल आचार्यले पाउने भएका छन् ।
दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा
मंगलबार, असोज ३०, २०८०
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ ।
लाओसलाई हराउने सोचमा नेपाल
मंगलबार, असोज ३०, २०८०
खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : नेपालमा पनि मनाइदै
मंगलबार, असोज ३०, २०८०
आर्थिक विकासविनाको र गरिबीले पिल्सिएको लोकतन्त्र कमजोर हुन्छ । गरिबी उन्मूलन भएको नेपाल र विश्व हामी सबैले यही जुनीमा देख्न पाइयोस् ।
दशैं बिदामा पनि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने
मंगलबार, असोज ३०, २०८०
असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् ।
हिलाम्बे दशैं : तेश्रो दिन आज देशभर वर्षा
मंगलबार, असोज ३०, २०८०
देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


