Public Pana
काठमाडौंबाट पोखराका लागि आज उडेका सबै जहाज समस्याका कारण काठमाडौं फर्किए
काठमाडौंबाट पोखराका लागि आज उडेका सबै जहाज समस्याका कारण काठमाडौं फर्किए पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।
स्थानीय तहका कर्मचारीको प्रदर्शन 
स्थानीय तहका कर्मचारीको प्रदर्शन  असोज १९ गते देशभरीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने र अनिश्चितकालीन पेन डाउन गरिने संयोजक गौतमले बताए ।
पोखराबाट सुर्खेत जाँदै गरेको बस आज  बिहान  दुर्घटना हुँदा १४ जना यात्रु घाइते
पोखराबाट सुर्खेत जाँदै गरेको बस आज बिहान दुर्घटना हुँदा १४ जना यात्रु घाइते घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
बागमती प्रदेशसभा बैठक आज बस्दै
बागमती प्रदेशसभा बैठक आज बस्दै बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्ने भएको हो ।
गृहमन्त्रीको उपस्थितिमा १८ गते मलंगवामा सद्भाव र्याली हुने -सहजीकरण समितिकाे निर्णय
गृहमन्त्रीको उपस्थितिमा १८ गते मलंगवामा सद्भाव र्याली हुने -सहजीकरण समितिकाे निर्णय रातिको समयमा लगाउँदै आएको कर्फ्यु गएरातिदेखि पूर्णरूपमा हटाइएको स्थानीय प्रशासनले यहि असोज १८ गते गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो । 
एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सकियो, मतगणना आजै
एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सकियो, मतगणना आजै आज बिहानै मतदान सकिए पनि मतगणना भने आज दिउँसोबाट मात्रै शुरू हुने निर्वाचन कमिटीले जनाएको छ ।
कथा लेख्दा लेख्दै तयार भयोे– ‘ऐँठन’
कथा लेख्दा लेख्दै तयार भयोे– ‘ऐँठन’ संघर्षको कथा भने यही पुरस्कारले टुंग्याउन नसक्ने बताउँछन् ओझा ।
अखाद्य वस्तु भेटेपछि पेप्सी उत्पादक वरुण वेभरेजलाई २ लाख जरिवाना
अखाद्य वस्तु भेटेपछि पेप्सी उत्पादक वरुण वेभरेजलाई २ लाख जरिवाना बजार थप व्यवस्थित गर्न कामपाले गत साउनभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । 
अधिकांश स्थानमा आज पनि मेघ गर्जन चट्याङ सहित वर्षा
अधिकांश स्थानमा आज पनि मेघ गर्जन चट्याङ सहित वर्षा मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यो सरकार कसको ? भन्दै गगनको प्रश्न 
यो सरकार कसको ? भन्दै गगनको प्रश्न  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको सरकार जबाफदेही नहुने स्थिति बनेको बताएका छन् ।
सिरहाको मिर्चैयामा बस दुर्घटना :  २ को मृत्यु, २३ घाइते
सिरहाको मिर्चैयामा बस दुर्घटना : २ को मृत्यु, २३ घाइते एसपी लिम्बूका अनुसार स्प्रिङ पत्ता भाँचिएर गाडी दुर्घटनामा परेको थियो ।
प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण बिषयमा छलफल हुन नसकेको : एमाले सचिव योगेश (भिडियो)
प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण बिषयमा छलफल हुन नसकेको : एमाले सचिव योगेश (भिडियो) त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जवाफ दिएपछि सांसदहरुको प्रश्न राख्न पाउनुपर्ने बताउनुभयो । 
Weather Update