Public Pana
प्रधानमन्त्रीले बोलाए सात दलको बैठक
प्रधानमन्त्रीले बोलाए सात दलको बैठक सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।
नेपालले माल्दिभ्सलाई हरायो १३८ रनले 
नेपालले माल्दिभ्सलाई हरायो १३८ रनले  चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ ।
एमाले कोशी प्रदेश उपाध्यक्षमा टीका चेम्जोङ सर्वसम्मत
एमाले कोशी प्रदेश उपाध्यक्षमा टीका चेम्जोङ सर्वसम्मत उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत चुनिने भएका हुन् ।
प्रधानमन्त्री निवासमा अध्यक्ष ओलीसहित एमाले नेताहरू
प्रधानमन्त्री निवासमा अध्यक्ष ओलीसहित एमाले नेताहरू छलफलको विषय भने खुलाइएको छैन ।
पर्वतमा बाढीले बगाएको जिप भेटिदा एक मृत फेला, दुई बेपत्ता
पर्वतमा बाढीले बगाएको जिप भेटिदा एक मृत फेला, दुई बेपत्ता पर्वतमा बाढीले बगाएको जिप बगाउदा एक मृत फेला, दुई बेपत्ता
आजपनि अधिकांश स्थानमा वर्षा  
आजपनि अधिकांश स्थानमा वर्षा   नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
मंगोलियामाथि कीर्तिमानी जीत निकालेको नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै
मंगोलियामाथि कीर्तिमानी जीत निकालेको नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै माल्दिभ्समाथि पनि नेपालले सहजै जीत निकाल्ने अनुमान गरिएको छ ।
आज संसद् बैठक, अवरोध गर्ने एमालेको संकेत
आज संसद् बैठक, अवरोध गर्ने एमालेको संकेत सुन तस्करीको छानबिनकै विषयलाई लिएर एमालेले गत साउनमा करिब एक महिना संसद् अवरुद्ध गरेको थियो ।
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।
स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने सजायको भागिदार
स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने सजायको भागिदार मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरुले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।
सुर्खेतमा जिप पल्टिँदा यात्रुको अवस्था गम्भीर
सुर्खेतमा जिप पल्टिँदा यात्रुको अवस्था गम्भीर जीप अनियन्त्रित भएर सडकको दायाँ साइडदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापनपत्र
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापनपत्र चाडपर्वको मौका पारेर कालाबजारीहरूले मनपरी गर्न थालेको उल्लेख गर्दै यी समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 
Weather Update