सोल्टी होटलको शेयर बेचेर जहाज किन्न सरकारलाई समितिको सुझाव
आइतबार, असोज १४, २०८०
प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण बिषयमा छलफल हुन नसकेको : एमाले सचिव योगेश (भिडियो)
आइतबार, असोज १४, २०८०
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण बिषयमा छलफल नै हुन नसकेको बताउनुभएको छ ।
अनमोल केसीलाई आजसम्म मात्रै हिरासतमा
आइतबार, असोज १४, २०८०
६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन् ।
बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने : भक्तिप्रसाद सिटौला(भिडियो)
आइतबार, असोज १४, २०८०
बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने : भक्तिप्रसाद सिटौला
पशुपतिको जलहरी बनाउन सुन हिनामिना : आयोग
आइतबार, असोज १४, २०८०
शुरूमा हिनामिना गरिसकेपछि माइन्युट सच्याएर बाँकी सुनको रिङ लगाएको भनी उल्लेख गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।
शिक्षा सम्बन्धी विधेयक, २०८० प्रतिनिधिसभामा पेश - भिडियो
आइतबार, असोज १४, २०८०
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भएको छ ।
पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै रवि लामिछानेले आपत्ति -भिडियो
आइतबार, असोज १४, २०८०
उहाले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएका बेला बढाउने तर मूल्य घटेका बेला पेट्रोलियम पदार्थको भाउ नघटाउने गरेको भन्दै आपत्ति जनाउनुभयो ।
विश्व बसोबास दिवस यस बर्ष समृद्धि एवं पूनर्लाभयुक्त शहर : उत्थानशील अर्थतन्त्रको आधार भन्ने नाराका साथ मनाइने भिडियो
आइतबार, असोज १४, २०८०
भण्डारीले २०९० सम्ममा स्थानीय पूर्वाधार तयार गर्ने कार्यक्रममा ५ प्रतिशतमात्रै लगानी भएकाले निजि क्षेत्रको पनि सहभागीता आवश्यकता देखिएको बताउनुभयो ।
कम विकसित मुलुकहरुका चूनौति र समाधानका लागी विश्व समुदायको ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डको भनाई - भिडियो
आइतबार, असोज १४, २०८०
जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम नै आयोग गठन गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो ।
इन्धनको मूल्यवृद्धि फिर्तासँगै यातायातको भाडा बढ्नबाट रोकियो
आइतबार, असोज १४, २०८०
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले स्वचालित मूल्य भएकाले इन्धनको मूल्य अनुसार भाडा समायोजन हुने बताए ।
चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछ : प्रवक्ता सापकोटा
आइतबार, असोज १४, २०८०
उनले यस विषयमा दूरगामी महत्व, खोज र अनुसन्धान गरेर उत्पादन बढाउनुपर्ने बताए ।
सुन तस्करी प्रकरण, सरकारद्वारा ४ सदस्यीय जाँचबुझ आयोग गठन
आइतबार, असोज १४, २०८०
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
मुल्यवृद्धि तत्काल फिर्ता लिन निगमलाई सरकारको निर्देशन, पुरानै मुल्य कायम गर्ने निगमको तयारी
आइतबार, असोज १४, २०८०
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।


