Public Pana
असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू गृहमन्त्रीको आक्रोश
असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू गृहमन्त्रीको आक्रोश उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् ।
रामजनमलाई देउवाकाको प्रश्न : तपाईँ अझै युवकै हुनुहुन्छ ?
रामजनमलाई देउवाकाको प्रश्न : तपाईँ अझै युवकै हुनुहुन्छ ? चौधरीले बोलिरहँदा देउवाले बीचमै रोकेर भने, ‘तपाईँ अहिलेसम्म युवकैै हुनुहुन्छ ?’ हामी जस्ता यूवा भन्नुभयो, तपाईँ अहिलेसम्म युवकै हुनहुन्छ भन्या नि?’
आयरल्याण्डबाट नेपाल फर्किए सभामुख घिमिरे - भिडियो
आयरल्याण्डबाट नेपाल फर्किए सभामुख घिमिरे - भिडियो सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए ।
नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने केन्द्रीय सदस्य चौधरीको भनाइ
नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने केन्द्रीय सदस्य चौधरीको भनाइ ‘यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ,’ चौधरीले भने ।
न्यायाधीश नभएकाले सन्दीपको मुद्दाको सुनुवाइ स्थगित
न्यायाधीश नभएकाले सन्दीपको मुद्दाको सुनुवाइ स्थगित चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो शनिबार मात्रै उद्घाटन गरिएको छ ।
सन्दीप बाहेक अरु एसियन गेम्स खेल्न लागे चीन - भिडियो
सन्दीप बाहेक अरु एसियन गेम्स खेल्न लागे चीन - भिडियो एसियाडमा क्रिकेटका खेल असोज १० देखि २१ गतेसम्म चल्नेछ । 
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।
शिक्षकले आजदेखि थप सशक्त आन्दोलन गर्दै
शिक्षकले आजदेखि थप सशक्त आन्दोलन गर्दै अस्ति शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए ।
नेपाल–चीन बिजनेस समिटलाई आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने
नेपाल–चीन बिजनेस समिटलाई आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यक्रम छ ।
पाँच प्रदेशमा आज भारी वर्षा हुने
पाँच प्रदेशमा आज भारी वर्षा हुने हाल देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चीनमा ठूलो एसियाडको उद्घाटन
चीनमा ठूलो एसियाडको उद्घाटन कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल बिग लोटसको नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही हुनेछ ।
चीन र नेपालले एकअर्काका चासोलाई समर्थन गर्नुपर्ने सीको प्रचण्डसँग आग्रह
चीन र नेपालले एकअर्काका चासोलाई समर्थन गर्नुपर्ने सीको प्रचण्डसँग आग्रह चीन र नेपालले एकअर्काका चासोलाई समर्थन गर्नुपर्ने सीको प्रचण्डसँग आग्रह
Weather Update