क्यानको सचिवमा पारस खड्का निर्वाचित
शनिबार, असोज ६, २०८०
बिभिन्न काण्डहरु चलाएर देशको बिकास हुन नसक्ने ओलीको दाबी
शनिबार, असोज ६, २०८०
बिभिन्न काण्डहरु चलाएर देशको बिकास हुन नसक्ने ओलीको दाबी
संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने नेकपाका महासचिव चन्दको आग्रह
शनिबार, असोज ६, २०८०
संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने नेकपाका महासचिव चन्दको आग्रह
दाङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, २ घाइते
शनिबार, असोज ६, २०८०
खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट
शनिबार, असोज ६, २०८०
प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्रीको चीन भ्रमण : शीर्ष तहमा द्विपक्षीय वार्ता
शनिबार, असोज ६, २०८०
एसियाली खेलकुदको उद्घाटनका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।
क्यान अध्यक्षमा चतुर बहादुर चन्दसहित ३ पदाधिकारी निर्विरोध निर्वाचित - - भिडियो
शनिबार, असोज ६, २०८०
सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा निर्वाचन हुनेछ ।
अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको नेपालको भनाइ - भिडियो
शनिबार, असोज ६, २०८०
अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको नेपालको भनाइ
राहत शिक्षक आन्दोलन - भिडियो
शनिबार, असोज ६, २०८०
हत शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म बिद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।
गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने - भिडियो
शनिबार, असोज ६, २०८०
गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने
प्रधानमन्त्री दाहालको चीन भ्रमणको एक हप्ते कार्यक्रम यस्तो छ ....!
शनिबार, असोज ६, २०८०
प्रधानमन्त्री दाहल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नुहुने छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
शनिबार, असोज ६, २०८०
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिनुभयो ।
निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ’ : राष्ट्रपति पौडेल
शनिबार, असोज ६, २०८०
प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौँ कष्टले बितेको बताउनुभयो ।


