‘दिमाग खराब’को ‘बिरामी मुलुक’ सार्वजनिक (भिडिओ)
बिहीबार, असोज ४, २०८०
इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु
बिहीबार, असोज ४, २०८०
रोङ गाउँपालिका–३ का ददिराम राईकी छोरी ४ वर्षीया स्निहान राईको डेंगु सङक्रमणको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरकार र शिक्षक महासंघ बीचको वार्ता बिनानिष्कर्ष टुङ्गियो, आन्दोलन नरोकिने - भिडियो
बिहीबार, असोज ४, २०८०
सिंहदरबारमा बिहीवार बिहान शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बार्ता गरेपनि ठोस प्रतिवद्धता नआएकाले आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा शिक्षकहरु पुगेका हुन ।
एसियाड खेलमा नाम कहलिएका खेलाडीको कमी
बिहीबार, असोज ४, २०८०
घाइते भएसँगै ललितले १९ औँ एसियाड गुमाउनेछन् । एसियाडमा पुरुष क्रिकेटका खेलहरु २७ सेप्टेम्बरदेखि ८ अक्टोबर सम्म हुँदैछ ।
शिक्षकहरुको आन्दोनलनका कारण काठमाण्डौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त - भिडियो
बिहीबार, असोज ४, २०८०
माइतीघरबाट बानेश्वरसम्म प्रर्दशनमा उत्रिएका शिक्षहरुको आन्दोलनले बानेश्वर, कोटेश्वर, बबरमहल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर लगायत क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
एक सातापछि विदेशी पर्यटकले पाए रामारोशन प्रवेश अनुमति
बिहीबार, असोज ४, २०८०
विदेशी पर्यटकप्रति प्रहरीले सूक्ष्म निगरानी पनि राखेको छ ।
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
बिहीबार, असोज ४, २०८०
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
बिहीबार, असोज ४, २०८०
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
आजदेखि देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने - भिडियो
बिहीबार, असोज ४, २०८०
आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए ।
देशभर आंशिक देखि सामान्य बदली रहने
बिहीबार, असोज ४, २०८०
कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्नेबिरुद्ध सचेत हुनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई - भिडियो
बुधबार, असोज ३, २०८०
राष्ट्रपति पौडेलले देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा सम्भव रहेको बताउनुभयो ।


