Public Pana
भक्तपुरदेखि काठमाडौंसम्म द्रुत बस सेवा सुरु - भिडियो
भक्तपुरदेखि काठमाडौंसम्म द्रुत बस सेवा सुरु - भिडियो समितिले प्रारम्भमा सूर्यविनायक–रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । 
 प्रदेशबासीमा वितृष्णा पैदा भएकोे : कोशीका मुख्यमन्त्री कार्की (भिडियो पनि)
 प्रदेशबासीमा वितृष्णा पैदा भएकोे : कोशीका मुख्यमन्त्री कार्की (भिडियो पनि) कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएकोे बताउनुभएको छ ।
नारायणचौरमा एमालेको संविधान दिवस मनाइयो - तस्विरमा (भिडियो पनि)
नारायणचौरमा एमालेको संविधान दिवस मनाइयो - तस्विरमा (भिडियो पनि) दोस्रो संविध २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो। त्यही अवसरमा सरकाले पनि टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ ।
माइतीघरमा शिक्षकहरुको शक्ति प्रर्दशन
माइतीघरमा शिक्षकहरुको शक्ति प्रर्दशन नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रेका हुन् ।
प्रध्यापकले छोरीलाई पास गराउन उत्तरपुस्तिका साटेपछि विद्यार्थीले जलाईदिए सरकारी गाडी - भिडियो
प्रध्यापकले छोरीलाई पास गराउन उत्तरपुस्तिका साटेपछि विद्यार्थीले जलाईदिए सरकारी गाडी - भिडियो सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षा कपी परीक्षा गार्डको सहयोगमा दत्तकी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थीहरुको भनाई छ ।
संविधानले सम्झिएका सुशील र सुवास
संविधानले सम्झिएका सुशील र सुवास राजा वीरेन्द्रको राजनीतिक उदारताबाट चाँडै बहुदलीय व्यवस्थाको घोषणा हुन पुग्यो भनिरहेका पञ्चायतका शक्तिहरूले राजालाई संविधानको तल राख्न मानिरहेका थिएनन् ।
टुँडिखेलमा संविधान दिवस समारोह - तस्विरमा (भिडियो पनि )
टुँडिखेलमा संविधान दिवस समारोह - तस्विरमा (भिडियो पनि ) राष्ट्रपति रामचन्द्र पौडेललगायत देशका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच अमेरिकामा भेट
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच अमेरिकामा भेट प्रधानमन्त्री प्रचण्डले भोली बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 
आजपनि वर्षाको सम्भावना
आजपनि वर्षाको सम्भावना गण्डकी प्रदेशको    एक–दुई  स्थानमा  चट्याङ्ग सहित  भारी वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको  छ।
विभिन्न कार्यक्रमका साथ आज संविधान दिवस मनाइँदै
विभिन्न कार्यक्रमका साथ आज संविधान दिवस मनाइँदै ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
माओवादीको पार्टी एकता कि नाम मात्र परिवर्तन
माओवादीको पार्टी एकता कि नाम मात्र परिवर्तन अब कुन कुन पार्टीसँग एकता भएर माओवादी केन्द्र अद्धि बढ्छ ? कि नाम मात्र परिवर्तन गर्ने हो हेर्न बाँकी छ । 
न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध
न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध बारले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) ले न्यायाधीशको मर्यादाक्रम हेरफेर गर्ने यही असोज १ मा राजपत्रमा प्रकाशित न्यायपरिषद्को सूचनाप्रति विरोध जनाएको हो ।
Weather Update