प्रचण्डले महिन्द्र यादवसँग राखे एकता प्रस्ताव, बाबुरामलाई थाहै दिएनन् - पत्र सहित
बुधबार, असोज ३, २०८०
वर्ल्डलिंक र ब्रोडब्याण्डलाई मात्र १५० एमबीपीएसको इन्टरनेट बेच्न स्वीकृती
बुधबार, असोज ३, २०८०
नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई १५० एमबीपीएस गतिसम्मको इन्टरनेटको सेवा शुल्क स्वीकृत गरेको छ ।
नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौति रहेको माधव कुमारको दाबी - भिडियो
बुधबार, असोज ३, २०८०
अध्यक्ष नेपालले बजेटमा पनि रोजगारी सम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो ।
‘एक भागवत र एक गीता’ फिल्मकी निर्देशक झरनाको प्रतिक्रिया !
बुधबार, असोज ३, २०८०
धेरैले सन्तान खुशी पार्न दर्शक रुवाएको आरोपसमेत लगाएका छन् ।
बालेनको कार्यालय अगाडि फरक आन्दोलन : निरन्तर उभिइरहेका छन् अभियन्ता ईः (तस्बिरहरु)
बुधबार, असोज ३, २०८०
जारी आन्दोलनमा युवाहरुले ‘हिजो गरिबको गीत गाउने मान्छे आज किन बन्थे भयौ ?’, ‘हाम्रो चिनारी क्रुरता कि करुणा’ लगायतका प्लेकार्ड बोकेर उभिएका छन् ।
विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी
बुधबार, असोज ३, २०८०
विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।
नौ वर्षपछि करप्रणाली परिवर्तनको बहस
बुधबार, असोज ३, २०८०
दुई दिनअघि मात्रै नेपाल उद्योग परिसंघले एक सुझावपत्र तयार गरेर केही ऐन खारेज गर्नुपर्ने र नीति संशोधन हुनुपर्ने माग गरेको छ ।
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार : प्रधानमन्त्री
बुधबार, असोज ३, २०८०
प्रधानमन्त्री दाहालले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित आदिवासी जनजातिलगायत विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गरेका छन् ।
अमेरिकी विदेशमन्त्रीले दिए संविधान दिवसको शुभकामना
बुधबार, असोज ३, २०८०
नेपालको संविधान दिवस, २०८० का अवसरमा मंगलबार विदेशमन्त्री ब्लिंकेनले शुभकामना दिँदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताए ।
मधेश सरकारले मनाएन संविधान दिवस
बुधबार, असोज ३, २०८०
सत्तारुढ दलमध्ये कांग्रेस बाहेक कोही, तटस्थ त कोही विरोधमा
साफ यू–१९ च्याम्पियनसिप भोलीबाट नेपालमा शुरु (भिडियो )
बुधबार, असोज ३, २०८०
बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।


