राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउन सबै दल सहमत
मंगलबार, असोज २, २०८०
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा
मंगलबार, असोज २, २०८०
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
त्याग, आदर्श र निष्ठाको राजनीतिका लागि स्व गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने : राष्ट्रपति पौडेल (भिडियो)
मंगलबार, असोज २, २०८०
राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नुभएको थियो ।
प्रतिस्पर्धाबाट नभेटिएपछि परीक्षाबिनै ३६ जिल्ला न्यायाधीश नियुक्त
मंगलबार, असोज २, २०८०
आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो ।
संविधा सशोधनका लागि बाहय शक्तिको चलखेल भइरहेको एमाले अध्यक्ष ओलीको आरोप
मंगलबार, असोज २, २०८०
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
द्रुत बसका लागि काठमाडौं उपत्यकामा अलग्गै लेन
मंगलबार, असोज २, २०८०
भोली बुधबारसम्म रत्नपार्कदेखि सूर्यविनायक र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी रंग लगाउने काम भइरहेको छ ।
संविधान संशोधनमा हतार गर्नुपर्ने अवस्था नरहेको ओलीको दाबी -
मंगलबार, असोज २, २०८०
अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै ओलीले यस्तो बेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राखे ।
खेल खेलेको पैसाको लागि सास्ती, खेलाडी पुग्नुपर्ने क्यान
मंगलबार, असोज २, २०८०
नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले पनि अझै पुरस्कार रकम नपाएको गुनासो गर्दै आएको छ ।
एसियन गेम्समा पुरुष भलिबलको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित
मंगलबार, असोज २, २०८०
इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
राजनीतिक परिवारमा हुर्किंदैमा अवसर पाउनैपर्छ भन्ने नहुने सुवासका छोरा सुहाङको दाबी
मंगलबार, असोज २, २०८०
इलाममा आयोजित सुवास नेम्वाङको श्रद्धाञ्जली कार्यक्रममा उनले बुबाले अधुरो छाडेको काम आफूले सामाजिक र कानुनको क्षेत्रबाट पूरा गर्न पहल गर्ने बताए ।
रामारोशन हिँडेका विदेशी पर्यटकलाई प्रशासनले जान दिएन, केन्द्रको निर्णयको पर्खाइ
मंगलबार, असोज २, २०८०
जिल्ला प्रशासन कार्यालय अछामले रामारोशन घुम्न गइरहेका पर्यटकलाई बाटोमै रोकेको हो।
जापानमा दुर्घटनामा परी एक नेपालीको मृत्यु
मंगलबार, असोज २, २०८०
मृतक रमेश सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानबहादुर पुरीका जेठा छोरा हुन् । पुरीका एक छोरा र एक छोरी छन् ।


