Public Pana
‘अस्कर’का लागि छानिएको ‘हल्कारा’ चर्चित
‘अस्कर’का लागि छानिएको ‘हल्कारा’ चर्चित फिल्मले सिनेमाप्रेमीहरूमाझ राम्रो छाप छाड्यो । 
कांग्रेस संस्थापन इतर पक्षको बैठक सुरु - भिडियो
कांग्रेस संस्थापन इतर पक्षको बैठक सुरु - भिडियो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्दैछ ।
साफ यू–१९ को सम्पूर्ण तयारी पूरा भएको एन्फाद्धारा जानकारी - भिडियो
साफ यू–१९ को सम्पूर्ण तयारी पूरा भएको एन्फाद्धारा जानकारी - भिडियो नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ ।
शेयर बजार १६ अंकले बढ्यो, १ अर्ब १७ करोड रुपैयाँको कारोबार
शेयर बजार १६ अंकले बढ्यो, १ अर्ब १७ करोड रुपैयाँको कारोबार दुई सय ७२ वटा कम्पनीका ४३ लाख ३६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५० हजार दुई सय पटक भएका कारोबारमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
सेनालाई फेरि गिजोल्दै प्रधानमन्त्री, डेढ दशकअघिको ‘कटवाल प्रकरण’को पुनरावृत्ति
सेनालाई फेरि गिजोल्दै प्रधानमन्त्री, डेढ दशकअघिको ‘कटवाल प्रकरण’को पुनरावृत्ति सरकारले अहिलेसम्म आधिकारिक रुपमा अधिकारीको म्याथ थपिएको कुरा सार्वजनिक गरेको छैन । तर, अधिकारीले अवकाश पाउनुपर्ने अवस्थामा पनि नियमित काम गरिरहेका छन् । 
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह (भिडियो )
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह (भिडियो ) नेता सिंहले पार्टीभित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीयय समितिले गरेको निर्णय नै आधिकारिक हुने प्रष्ट पारे ।
वार्तामा आउन शिक्षकलाई शिक्षामन्त्रीको आह्वान
वार्तामा आउन शिक्षकलाई शिक्षामन्त्रीको आह्वान शिक्षकहरूको मागका सन्दर्भमा समस्याको निकास खोजिने शिक्षामन्त्रीले बताए ।
सरकारी सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थल अध्यागमनमा असर
सरकारी सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थल अध्यागमनमा असर यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको थियो तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ ।
प्रेमका कारण चर्चामा रहेकी करिश्मा कमब्याक हुने
प्रेमका कारण चर्चामा रहेकी करिश्मा कमब्याक हुने दिवाकर तिनै निर्देशक हुन्, जसले फिल्मी करियरको कल्पनासम्म नगरेकी दीपिका प्रसाईँलाई अभिनय गराए र हिट पनि बनाए ।
दाईजोको नाममा हिंसा :  हत्याको आरोप
दाईजोको नाममा हिंसा : हत्याको आरोप विवाहकै बेला भगतलाई निकिताका माइतीले ज्वाईँलाई ३५ लाख रुपैयाँ नगद, १० तोला सुन तथा ८० तोला चाँदी दाइजो स्वपरु दिएको बताइन्छ ।
आउन थाले बजारमा मुस्ताङका स्याउ
आउन थाले बजारमा मुस्ताङका स्याउ मुस्ताङमा १४ दशमलव २ मेट्रिकटन प्रति हेक्टर उत्पादकत्व रहेको छ । गत वर्ष पाँच हजार ६ सय मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री भएको थियो । 
विद्या भूषणबाट ९ सय ६२ जना विभूषित - भिडियो
विद्या भूषणबाट ९ सय ६२ जना विभूषित - भिडियो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामावली प्रकाशन गरेको छ ।
Weather Update