Public Pana
दीपशिखाको विषय समाधान हुने क्रममा रहेको दक्षिण कोरिया दूतावासको भनाई
दीपशिखाको विषय समाधान हुने क्रममा रहेको दक्षिण कोरिया दूतावासको भनाई दीपशिखाले फेसबुकमा स्टाटस लेख्दै राजदूतलाई सहयोग गर्दा आफूलाई अप्ठ्यारो परेको बताएका छन् ।
शेयर बजारमा परिवर्तन आइरहने भएकाले आत्तिन नहुने संकेत
शेयर बजारमा परिवर्तन आइरहने भएकाले आत्तिन नहुने संकेत केही उतार चढाव आएपनि यो महिनाको पहिलो दिन हिजो नेप्सेमा सामान्य वृद्धि भएकाले पनि केहि दिन ओरालो लागेको नेप्सेले सबैलाई निरासा पाछै भन्नु राम्रो होइन ।
मापसेका कारण विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते
मापसेका कारण विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् । घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 
१३ खर्बको विद्युत निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त रहेको गभर्नर अधिकारीको दाबी
१३ खर्बको विद्युत निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त रहेको गभर्नर अधिकारीको दाबी ऊर्जा क्षेत्रमा लगानी गर्ने पर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह
आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् ।
तरलता सहज हुँदासमेत बैंकद्धारा ब्याजदर वृद्धि
तरलता सहज हुँदासमेत बैंकद्धारा ब्याजदर वृद्धि ब्याज दर घटाउनका लागि नियामकले नीतिगत सहजीकरण गर्नु पर्ने बैंकरहरु बताउँछन् ।
दवाडी र श्रेष्ठ अख्तियारको सोधपुछमा स् टेरामोसको शुरुवाती परामर्शदाता, अख्तियारको सोधपुछमा
दवाडी र श्रेष्ठ अख्तियारको सोधपुछमा स् टेरामोसको शुरुवाती परामर्शदाता, अख्तियारको सोधपुछमा “आईओईका प्राध्यापक बाबुराम दवाडी कसमस कलेजको सहायक क्याम्पस चिफ हुन्। उनी पनि शुल्क वृद्धि गर्न गठित समितिका सदस्य थिए ।”
शेखरले बोलाएको बैठकमा विश्व–प्रदीप सहभागी नहुने
शेखरले बोलाएको बैठकमा विश्व–प्रदीप सहभागी नहुने नेता प्रदीप पौडेल चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ ।
कांग्रेसको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम भोलि
कांग्रेसको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम भोलि अन्तिम दिनको कार्यक्रममा कोइराला परिवारका डा. शशांक, शेखर र सुजाता एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।
भलिबलमा नेपाल र बहराइन भिड्दै :  एसियन गेम्स
भलिबलमा नेपाल र बहराइन भिड्दै : एसियन गेम्स समूहको शीर्ष २ मा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछ ।
चट्याङसहित वर्षाको सम्भावना आज
चट्याङसहित वर्षाको सम्भावना आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ । 
आज मङ्गल चौथी व्रत
आज मङ्गल चौथी व्रत कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ ।
Weather Update