सहकारीपीडितलाई उजुरी गर्न नेपाल प्रहरीको अपिल
आइतबार, भदौ २४, २०८०
मर्नु न बाँच्नुको पीडा भइरहेको छ : झरना थापा
आइतबार, भदौ २४, २०८०
‘मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु’, मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्
भक्तपुरमा तीनवटा सवारी साधन ठोक्किँदा १को मृत्यु, २ घाइते
आइतबार, भदौ २४, २०८०
प्रहरीले टेलर गाडीका चालक वीरगन्ज महानगरपालिका९२ का २५ वर्षीय हासिब हुसेन अन्सारीलाई पक्राउ गरेको छ ।
आज पनि अधिकांश स्थानमा भारी वर्षा
आइतबार, भदौ २४, २०८०
वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुंदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अपिल छ ।
सारुकको निधनबारे छानबिनको माग गर्दै काठमाडौंमा मौन र्याली
शनिबार, भदौ २३, २०८०
सारुकको मृत्यु प्रकरणको छानबिन् होस्, त्यसै ढाकछोप नपारियोस्, आमाले छोराको न्याय मागिरहेकी छिन् भन्ने नाराका साथ ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।
गौ हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन - भिडियो
शनिबार, भदौ २३, २०८०
प्रदर्शनमा सहभागीहरुले गोहत्यामुक्त हिन्दुराष्ट्र नेपाल हाम्रो अभियान, हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ, गौ हत्यारालाई कारबाही गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेपालका लागि चिनिया राजदूत र माधव कुमारबीच भेट - भिडियो
शनिबार, भदौ २३, २०८०
अध्यक्ष नेपालले अहिलेको निर्वाचन प्रणालीका कारण बेला बेलामा समस्या देखिने गरेको भन्दै त्यसैका कारण अहिले कोशीमा सभामुख र उपसभामुख नै पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनैतिक स्थायित्व दिन लिङ्देनको सुझाब - भिडियो
शनिबार, भदौ २३, २०८०
आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुदै गएको भन्दै लिङ्देनले जातिय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।
साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिलेपनि सक्रिय रहेको केपी ओलीको भनाइ - भिडियो
शनिबार, भदौ २३, २०८०
ओलीले आयातित बस्तुलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे ।
पार्टीबिरुद्धको भ्रम चिर्नका लागि अव कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने शेखरको दाबी - भिडियो
शनिबार, भदौ २३, २०८०
कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको अवस्थामा नेता तथा कार्यकताहरुले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।
सरकारले भ्रष्टाचारविरुद्धको अभियानबाट बिश्राम नलिने गृहमन्त्रीको दावी -भिडियो
शनिबार, भदौ २३, २०८०
सरकारले भ्रष्टाचारबिरुद्ध ठूला अभियान सुरु गरेको र जनताबाट समर्थन पाएकाले कुनै हालतमा बिश्राम नलिने उहाले बताउनुभयो ।
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालनमा सहजकता हुने
शनिबार, भदौ २३, २०८०
विभागले निर्देशिकाको दफा ९४ को उपदफा १ मा रहेको दश लाख रूपैयाँ बराबरको पाँच वर्षको अविधिको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्थालाई संशोधन गरेको छ।
सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल
शनिबार, भदौ २३, २०८०
शनिवार आज गोरखा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


