अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग १ सातादेखि बन्द
शनिबार, भदौ २३, २०८०
लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा जोड - भिडियो
शुक्रबार, भदौ २२, २०८०
छलफलका क्रममामहिला सञ्जालका अध्यक्ष पुष्पा ठाकुर लगाएतले सञ्जालको प्रदेश र जिल्ला तहलाई पनि परिचालन गरी १६औँ योजनाका लागि सुझाव सङ्कलन गरिनेमा जोड दिएका थिए ।
अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारीतामा कुनै असर नपर्ने सरकारको प्रष्टीकरण - भिडियो
शुक्रबार, भदौ २२, २०८०
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्रीको कार्यक्रम तय भएको भन्दै त्यसका कारण चीन भ्रमणमा कुनै असर नपर्ने बताउनुभएको हो ।
कृषि विकास बैंकको नयाँ भर्सन ADBL Smart + मोवाईल बैंकिङ सुरुवात
शुक्रबार, भदौ २२, २०८०
झण्डै ५ लाख मोवाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारलाई थप सुरक्षित, सरल र सहज बनाउने उद्देश्यले आकर्षक इन्टरफेससहित मोवाइल बैंकिङको नयाँ भर्सन जारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्न कार्यदल बनाउने संसदीय समितिको निर्णय
शुक्रबार, भदौ २२, २०८०
सिंहदरबारमा शुक्रबार बसेको बैठकले दुई निकायबीचको विवादका कारण चिकित्सा शिक्षा क्षेत्र प्रभावित भएको भन्दै थप अध्ययन गरि निष्कर्षमा पुग्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित
शुक्रबार, भदौ २२, २०८०
यसअघि भदौ २४ गते बिहान ११ बजेका लागि बैठक बस्ने तय भएपनि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी संसद सचिवालयले दिएको छ ।
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिको तयारी
शुक्रबार, भदौ २२, २०८०
सर्वोच्चले हिजो बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
लगानी बोर्डको १२ वार्षिकोत्सव -भिडियो
शुक्रबार, भदौ २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै वैदेशिक लगानीको लागि बोर्ड लागिपरेको जानकारी दिदै लगानी भित्र्याउन अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने आश्वासन दिए ।
बेलायतको बर्मिङघममा सहरमा आर्थिक संकट घोषणा
शुक्रबार, भदौ २२, २०८०
आर्थिक वर्ष २०२३-२४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउन्ड अर्थात् १४ अर्ब ५२ करोडभन्दा बढी घाटा हुने अनुमान गरिएको छ ।
यार्सा गुम्बा संकलन गर्न नयाँ नियम लागु
शुक्रबार, भदौ २२, २०८०
मस्यौदामा यार्सा गुम्बा संकलनका लागि १६ वर्ष उमेर पार गरेका हुनुपर्ने प्रस्ताव गरेको छ। यार्सा गुम्बा ओसारपसार गर्न चाहने व्यक्ति, फर्म वा कम्पनीले रीतपूर्वक सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ ।
हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान
शुक्रबार, भदौ २२, २०८०
कम्पनीले ती जहाजमार्फत दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश लगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको छ ।
६० किलो सुन तस्करी प्रकरण : बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
शुक्रबार, भदौ २२, २०८०
सरकारी वकिललाई मुद्दा अभियोजनको तयारीका लागि समेत समय लाग्ने भएकाले सीआईलाई अनुसन्धान सक्न अब ४/५ दिनको मात्र समय बाँकी छ ।


