सुन तस्करी प्रकरण : बिमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ
शनिबार, भदौ २३, २०८०
सर्लाहीको मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी
शनिबार, भदौ २३, २०८०
कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन आज शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो।
ठुलो रकम लिएर मावन तस्करी गर्ने रुकुमका हस्त गौतम प्रहरी फन्दामा
शनिबार, भदौ २३, २०८०
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेका खुलेको छ ।
पानी, दूध र खानेतेलमाथी कैफियत गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने महानगरको रणनीति
शनिबार, भदौ २३, २०८०
महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु -भिडियो
शनिबार, भदौ २३, २०८०
आज शनिबार ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जनाएका छन् ।
बजारबाट संकलित फोहर बेचेर लालबन्दी नगरपालिकालाई बार्षिक ३ लाख भन्दा बढीको आम्दानी
शनिबार, भदौ २३, २०८०
लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिनुभयो ।
चैतसम्म भारतबाट पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने आयल निगमको तयारी
शनिबार, भदौ २३, २०८०
आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
शनिबार, भदौ २३, २०८०
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक परिमार्जन र संशोधनका लागि प्रस्ताव गरेको हो ।
घरघरमा जान थालेको माओवादी पार्टीले के वामदेवले भनेझै माफ माग्ला ?
शनिबार, भदौ २३, २०८०
सबैको चाहना पूरा गर्न र मनमा पर्न माफिको विकल्प नभएको राजनीति जानकार हरि शर्माको भनाई छ ।
अपडेट : बाकेमा दुर्घटना, ७ जनाको मृत्यु
शनिबार, भदौ २३, २०८०
दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालक सहित अन्यको परिचय खुलेको छैन ।
विश्वका शक्तिशाली देशको शिखर सम्मेलन भारतमा शुरु हुँदै
शनिबार, भदौ २३, २०८०
शिखर सम्मेलन हुने प्रगति मैदानमा अत्याधुनिक र व्यस्थित अन्तर्राष्ट्रिय मिडिया सेन्टर बनाइएको छ । जहाँबाट विश्वभरबाट र भारत भित्रैबाट गरी ३ हजार पत्रकारले समाचार सम्प्रेषणको अनुमति पाएका छन् ।
बाँकेमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु १५ जना सख्त घाइते
शनिबार, भदौ २३, २०८०
दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।
अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो
शनिबार, भदौ २३, २०८०
दक्षिण कोरियाको विनियमदर खरिद ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


