४ विकेट गुमायो नेपालले, कुशल मल्ल २ रनमा आउट
सोमबार, भदौ १८, २०८०
नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् ।
विकेट झर्यो नेपालको
सोमबार, भदौ १८, २०८०
पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए ।
नेपालको खेल राम्रो भारतको कमजोर फिल्डिङ
सोमबार, भदौ १८, २०८०
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले नवौँ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।
विना विकेटको क्षतिमा ३३ रन नेपालको
सोमबार, भदौ १८, २०८०
नेपालले समाचार तयार पार्दासम्म कुशल २२ रन बनाएर खेलिरहेका छन् । नेपालले ६ ओभर २ बलमा विना विकेटको क्षतिमा ३३ रन जोडेको छ ।
क्याच हुनबाट बच्यो नेपाल, राम्रो प्रदर्शन
सोमबार, भदौ १८, २०८०
यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै फर्किने छ ।
वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।
मेयर बालेन्द्रलाई जिल्ला प्रशासनको आग्रह– जथाभावी वक्तव्यबाजी नगर्नु
सोमबार, भदौ १८, २०८०
विज्ञप्तिमा प्रशासनले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित गरेको उल्लेख छ ।
नेपाली टोली भारतसँग मैदानमा, पुरस्कार घोषणा गर्ने होडबाजी
सोमबार, भदौ १८, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउने उद्देश्यले शुक्लाफाँटा भारतविरुद्धको खेलमा १०० रन (सतक) प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १-१ लाख रुपैयाँसहित सम्मान गरिने जनाएको छ ।
लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा
सोमबार, भदौ १८, २०८०
नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । लगातार चौथो जितका साथ समूह ए बाट नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
संसदमा क्रिकेटको चर्चा
सोमबार, भदौ १८, २०८०
नेपाल र भारतबीच एसिया कप क्रिकेट अन्तर्गतको बहुप्रतीक्षित खेल आज दिउँसो ३ः१५ बजे श्रीलंकामा हुँदैछ । खेल शुरू हुनुअघि संसद्मा क्रिकेटको प्रशंग उठेको हो ।
संविधान बमोजिम कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्रीको दाबी
सोमबार, भदौ १८, २०८०
मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी विधिको शासन कायम गर्न आवश्यक पर्ने कानूनी संरचनाहरु निर्माणमा सरकार क्रियाशील रहेको उनको भनाइ छ ।


