Public Pana
क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन शाहीले गरे सरकारको ध्यानाकर्षण
क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन शाहीले गरे सरकारको ध्यानाकर्षण सांसद शाहीले भोकोपेटले राष्ट्रबादलाई कहासम्म धान्ने भन्ने प्रश्नचिन्ह खडा हुने समेत बताए । 
पीडितहरुलाई न्यायहुने गरि शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुराउने प्रधानमन्त्री दाहालको दाबी - भिडियो
पीडितहरुलाई न्यायहुने गरि शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुराउने प्रधानमन्त्री दाहालको दाबी - भिडियो नयाँ संविधान आफैमा शान्ति सम्झौताको उपज भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा उल्लेख संवैधानिक प्रतिबद्धता जनआन्दोलन र जनयुद्धका कारण मात्र सम्भव भएको उल्लेख गरे ।
बालेनले पनि दिए नेपाली टिमलाई शुभकामना
बालेनले पनि दिए नेपाली टिमलाई शुभकामना काठमाडौं महानगरपालिका मेयर बालेनद्र शाह बालेन समेत श्रीलंका पुगेका छन् ।
रास्वपका सभापति रविले श्रीलंकामा नेपाली राष्ट्रिय टिमलाई दिए शुभकामना 
रास्वपका सभापति रविले श्रीलंकामा नेपाली राष्ट्रिय टिमलाई दिए शुभकामना  पूर्व क्रिकेटर शक्ति गौचनपनि नेपाली खेलाडिलाई हौसला बढाउन श्रीलंका पुगिसकेका छन् ।
डोल्पामा फेला पर्यो तिलिचोभन्दा अग्लो स्थानमा अर्को नयाँ ताल
डोल्पामा फेला पर्यो तिलिचोभन्दा अग्लो स्थानमा अर्को नयाँ ताल गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखाएको छ । 
प्रधानमन्त्रीको चीन भ्रमणका बेला मुख्य एजेन्डा 
प्रधानमन्त्रीको चीन भ्रमणका बेला मुख्य एजेन्डा  ‘चीनको सीमाक्षेत्रमा भएका हाइड्रो प्रोजेक्टमा चिनियाँ लगानी ल्याउने कुरा पनि एजेन्डामा छ।
एसिया कप क्रिकेट प्रतियोगिता : रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने
एसिया कप क्रिकेट प्रतियोगिता : रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ ।
रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु
रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।
रुकुम पश्चिममा दाजु–बहिनीको बाढीले बगाउँदा मृत्यु
रुकुम पश्चिममा दाजु–बहिनीको बाढीले बगाउँदा मृत्यु अरुबेला पानी नहुने खहरे खोलामा बाढी आएको बेला दाजु बहिनीले तर्न खोज्दा घटना भएको हुनसक्ने डीएसपी भट्टराईले बताए । 
केही ठाउँमा भारी वर्षाको सम्भावनाले सतर्क रहन अपिल
केही ठाउँमा भारी वर्षाको सम्भावनाले सतर्क रहन अपिल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्क रहन अनुरोध छ ।
एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता
एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म छ ।
Weather Update