मल आयातमा देखिएको समस्या समाधान गर्न पहल - भिडियो
आइतबार, भदौ १७, २०८०
ललिता निवासको अभियोग पत्र सच्याउन पत्र
आइतबार, भदौ १७, २०८०
प्रविण ताम्राकारलाई जग्गा जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन आग्रह गरेको छ ।
नेपाल र भारतको खेल आज हुने तर समस्या पानी
आइतबार, भदौ १७, २०८०
नेपालसँगको खेल रद्द भए पनि यसको २ अंक हुनेछ । उता नेपाल १ अंकसहित घर फर्किनेछ ।
नेपालको अर्थतन्त्रबारे व्यवसायीको चासो -भिडियो
आइतबार, भदौ १७, २०८०
निर्माण ब्यवसायीलाई निर्माण सम्पन गरेको कामको भुक्तानी नदिएर राज्यले भरोसा र विश्वास गुमाएको भन्दै महासंघले निर्मण व्यवसायीको आन्दोलनको सम्बोधन गरी तुरुन्तै समस्या समाधान गर्न माग गरेको छ ।
गाँजा खेती खुलाउन छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्छ : आरजु राणा
आइतबार, भदौ १७, २०८०
राणाले नेपालको कार्वन व्यापारबारे आफूलाई चासो रहेको बताउँदै यसबारे वन मन्त्रालयबाट जानकारी लिने बताइन् ।
लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न निर्देशन
आइतबार, भदौ १७, २०८०
बैठकमा सदस्यहरुले लैङ्गिक समानताका लागि तर्जुमा गरिएको कार्यक्रमहरुलाइ प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिएमा थिए ।
ल्हारक्यालको बचाउँमा पर्यटनमन्त्री किराती
आइतबार, भदौ १७, २०८०
‘ल्हारक्याल लामा त राष्ट्रिय सहमतिको मान्छे हो, ल्हारक्याल लामा खासमा विवादित मान्छे होइन, विवादित बनाइयो’, मन्त्री किरातीले भने,
पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश
आइतबार, भदौ १७, २०८०
रकम बुझाउन नसकेपछि पाकिस्तानी नागरिक हईलाई सातवर्ष कैद गर्ने गरी विभागले कारागार पठाएको थियो ।
जलस्रोत र सिंचाइको क्षेत्राधिकार फर्काउन पहल गर्ने कृषि समितिको निर्णय
आइतबार, भदौ १७, २०८०
प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय कृषि समितिको क्षेत्राधिकारभित्र थियो ।
नेपालको शान्तिप्रक्रियामा अमेरिकाको चासो : केपीसँग होलेनको भेट (भिडियो)
आइतबार, भदौ १७, २०८०
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन गत शुक्रबार नेपाल आएका हुन् ।
सोल्टी होटल सहित केही वित्तिय संस्थाको कारोबार राम्रो
आइतबार, भदौ १७, २०८०
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो । लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घट्यो ।
अण्डाको मूल्य बढ्यो
आइतबार, भदौ १७, २०८०
२ भदौमा पुनः संघले पुरानै मूल्य नेपालभरको उपभोक्ता मूल्य भन्दै सार्वजनिक गरेको थियो ।
थिमिमा मल्लकालीन थिमिमा भैरव नाच -भिडियो
आइतबार, भदौ १७, २०८०
मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ ।


