Public Pana
आज पनि भारी वर्षाको सम्भावना, सतर्कता रहन अपिल
आज पनि भारी वर्षाको सम्भावना, सतर्कता रहन अपिल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रदेश संरचनाको बिरोध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी संघियताको पक्षधर !
प्रदेश संरचनाको बिरोध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी संघियताको पक्षधर ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताउनुभएको छ ।
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित सेजनको आज सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
सिहदरवारमा आगो लगाइदिने मेयर बालेनको चेतावनी
सिहदरवारमा आगो लगाइदिने मेयर बालेनको चेतावनी बालेनलले सामाजिक संजालमा स्टाटस लेखेर सिहदरवारमा आगो लगाउने चेतावनी दिएका हुन ।
इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध
इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि तीनपाङ्ग्रे इ–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।
कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा
कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई  कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।
प्रचण्ड नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने एमाले नेता ओलीको दावी
प्रचण्ड नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने एमाले नेता ओलीको दावी एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताउनुभएको हो ।
डेङ्गु सङ्क्रमण २१ हजार नाघ्यो,सवैभन्दा बढी सुनसरीमा
डेङ्गु सङ्क्रमण २१ हजार नाघ्यो,सवैभन्दा बढी सुनसरीमा इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । 
देशभर भव्यताका साथ सुरु भयो माओवादीको रुपान्तरण अभियान
देशभर भव्यताका साथ सुरु भयो माओवादीको रुपान्तरण अभियान जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन् ।
हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार
हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
सरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री दाहाल 
सरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री दाहाल   नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको तीनमहिने ‘जनतासँग रुपान्तरण अभियान’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको बताउनुभयो ।
अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा महत
अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा महत  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
Weather Update