क्रिकेटको महासंग्राम, भारत र पाकिस्तानबीच श्रीलंकामा भिडन्त हुँदै
शनिबार, भदौ १६, २०८०
आजदेखि माओवादीको जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु
शनिबार, भदौ १६, २०८०
पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ ।
तुल्सीपुरको गणपति तेल मिलमा आगलागी
शनिबार, भदौ १६, २०८०
आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
आठ महिनामा भित्रिए छ लाख पर्यटक
शनिबार, भदौ १६, २०८०
पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
‘पाकिस्तानमा गाएर पाएको पारिश्रमिक भन्दा अनुभव धेरै ठूलो’
शनिबार, भदौ १६, २०८०
एशिया कप क्रिकेटको उद्घाटन कार्यक्रममा दुई वटा नेपाली गीत गाएपछि सामाजिक सञ्जालमा झन् धेरै फलोअर बढिरहेको उनले बताइन् ।
वायु सेवा कम्पनीले ५ ओटा जहाज पुर्याउनुपर्ने
शनिबार, भदौ १६, २०८०
यस्तै नो अब्जेक्सन लेटर पाप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित
शनिबार, भदौ १६, २०८०
क्यानको केन्द्रीय समितिको निर्वाचन आगामी असोज ५ र ६ मा हुँदैछ ।
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
शनिबार, भदौ १६, २०८०
अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकाका सांसदले गरे भेटवार्ता
शनिबार, भदौ १६, २०८०
भेटमा नेपाल–अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।
संसदीय समितिका निर्देशन सरकारले मान्दैन : सभामुख
शनिबार, भदौ १६, २०८०
सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्नसमेत सभामुख घिमिरेले गरेका छन् ।
एमाले लुम्विनी प्रदेश अधिवेशन आजदेखि शुरु -भिडियो
शनिबार, भदौ १६, २०८०
प्रदेश कमिटिको अध्यक्ष पदका लागि राधाकृष्ण कंडेल र हरिप्रसाद रिजालले प्रचार प्रसार गर्दै आएक छन् ।
काठमाडौँको बौद्धमा रोपाई जात्रा - भिडियो
शनिबार, भदौ १६, २०८०
धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महतवको जात्रा बनेको संस्कृतिविद्हरुको भनाइ छ ।
राष्ट्रहित बिपरितको कुनै पनि सर्तहरु मान्य एमसीसीका नाममा मान्य नहुने खनालको दाबी - भिडियो
शनिबार, भदौ १६, २०८०
खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यम बनाएको तर्क गरे ।


