नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ -परराष्ट्र मन्त्रालय
शुक्रबार, भदौ १५, २०८०
माधव नेपाल निर्दोष सावित भएको प्रधानमन्त्री दाहालको दाबी
शुक्रबार, भदौ १५, २०८०
नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उनले सुनाए ।
मतया पर्व ललितपुरमा मनाइयो -(भिडियो सहित)
शुक्रबार, भदौ १५, २०८०
मतयाः लिच्छवि राजा बालार्चनदेवको पालादेखि शुरु भएको संस्कृतिविद्हरुको भनाइ छ ।
एसिया क्षेत्र छनोटमा नेपालको लगातार दोस्रो जित, बहराइन १० विकेटले पराजित
शुक्रबार, भदौ १५, २०८०
जितसँगै नेपाल २ खेलबाट ४ अंक जोड्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।
समूह चरणमा नेपाली क्रिकेट टोलीले जापान र कम्बोडियाको सामना गर्ने : १९औं एसियन गेम्स
शुक्रबार, भदौ १५, २०८०
जापान ५३औं स्थानमा रहँदा कम्बोडिया शीर्ष ८७ को वरीयतामै छैन । नेपालले रोहित पौडेलको कप्तानीमा खेल्ने टोली घोषणा गरिसकेको छ ।
फुङ्लिङमा आज रोपाइँ जात्रा
शुक्रबार, भदौ १५, २०८०
कोरोना संक्रमणबाहेक हरेक वर्ष रोपाइँ जात्रा जनै पूर्णिमाको द्वादशीका दिन गरिँदै आएको छ ।
पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीन उडान गर्नेबारे छलफल हुन्छ : प्रधानमन्त्री दाहाल
शुक्रबार, भदौ १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।
नेपाल ईभी शुरु (भिडियो)
शुक्रबार, भदौ १५, २०८०
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि स्टल रहेका छन् ।
१६ औं पुस्तकालय दिवस (भिडियो)
शुक्रबार, भदौ १५, २०८०
नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास रहेको छ ।
श्रृजनशील उद्यमी मेला शुरु (भिडियो)
शुक्रबार, भदौ १५, २०८०
८० भन्दा बढि स्टल रहेको मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।
नेकपा माओवादी केन्द्रको भोलिदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु (भिडियो सहित)
शुक्रबार, भदौ १५, २०८०
सापकोटाले चीनले हालै जारी गरेको नक्सामा नेपालका भूभागलाई नसमेटिएको बिषयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुरा हुने बताए ।
कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित
शुक्रबार, भदौ १५, २०८०
सर्वोच्चले भने त्यसलाई गैरसंवैधानिक नभनेपछि कोशी सरकार कामचलाउ बनेको छ ।
काठमाडौँमा गाईजात्रा मनाइदै - भिडियो
शुक्रबार, भदौ १५, २०८०
यस वर्ष बिहीबार जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले केहि स्थानमा शुक्रबार गाईजात्रा पर्व मनाइएको हो ।


