शारुक ताम्राकारको आत्महत्या प्रकरणमा नम्रता श्रेष्ठको प्रष्टीकरण
सोमबार, भदौ ११, २०८०
उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान निर्विरोध
सोमबार, भदौ ११, २०८०
‘मिनी संसद्’ भनेर चिनिने संसदीय समितिको आइतबार उम्मेदवारी मनोनयनका लागि सभामुख देवराज घिमिरेले मिति तय गरेका थिए ।
महराका बाबुछोरामाथि सुनको अनुसन्धान थाल्न सरकारी वकिलको निर्देशन
सोमबार, भदौ ११, २०८०
भेपको सुन चोरी प्रकरणमा जोडिएका ९ जना पुर्पक्षको लागि थुनामा छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि भवन बन्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता - भिडियो
सोमबार, भदौ ११, २०८०
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गरेका छन् ।
वीपी साहित्य महोत्सव नेपाली कांग्रेसले गर्ने - भिडियो
सोमबार, भदौ ११, २०८०
महोत्सव अन्तर्गत कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी हुने विश्वकर्माले जानकारी दिए ।
स्टिभ जब्सले लेखेको कागज बिक्रिमा
सोमबार, भदौ ११, २०८०
त्यो एउटा विज्ञापन थियो, जुन १ लाख ७५ हजार ७५९ अमेरिकी डलरमा बिक्रीका लागि राखिएको थियो ।
एसिया कपका लागि लागे सन्दीप विदेशतिर - भिडियो
सोमबार, भदौ ११, २०८०
नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ ।
साउनमामै पौने ३ करोड रुपैयाँको स्मार्टवाच भित्रियो
सोमबार, भदौ ११, २०८०
गत आवको तुलनामा चालु आवमा १ करोड १५ लाख ८५ हजार रुपैयाँ अर्थात २९.२९ प्रतिशतले स्मार्टवाचको आयात घटेको छ। नेपालमा आयात हुने स्मार्टवाच मध्ये चीनको हिस्सा ७७ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा ३४ करोडको ११० इलेक्ट्रिक कार आयात
सोमबार, भदौ ११, २०८०
गत आव २०७९-८० को साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २१० यूनिट आयात भएको थियो ।
जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ : राजेन्द्र लिङ्देन
सोमबार, भदौ ११, २०८०
धरानको इसुमा सरकार मूकदर्शक रहेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
साउनमा करिब ३ अर्बको स्मार्टफोन आयात
सोमबार, भदौ ११, २०८०
चीनबाट १ अर्ब ९० करोड ३६ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख २३ हजार ९५७ यूनिट स्मार्टफोन आयात भएको छ ।
ब्याड टच आरोपमा शिक्षकले कुटाइ पाए
सोमबार, भदौ ११, २०८०
नेपाल शिक्षक महासंघ तीन बुँदे माग अघि सारेर आन्दोलनमा होमिएको संयोजक वीरेन्द्रसिंह भण्डारीले बताए ।
कोशी प्रदेशमा बजेट होलिडे
सोमबार, भदौ ११, २०८०
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले अहिले सम्म कहीँ कतै बजेट शून्यताको अवस्था नरहेको र कोशी प्रदेशमा शून्यतामा गएकाले अदालत जाने तयारीमा रहेको बताए ।


