गठबन्धनलाई सघाउन तयार नरहेको राप्रपा अध्यक्ष राजेन्द्रको दाबी
मंगलबार, भदौ १२, २०८०
लिङ्देनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत दाबी गरे ।
देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नैपर्छ : प्रधानमन्त्री
मंगलबार, भदौ १२, २०८०
राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य शर्त भएको बताए ।
संसद बैठकमा आज प्रश्नको उत्तर दिदै प्रधानमन्त्री
मंगलबार, भदौ १२, २०८०
दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक भदौ ६ गतेदेखि नियमित बस्न थालेको हो ।
केही प्रदेशमा वर्षा जारी
मंगलबार, भदौ १२, २०८०
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
प्राधिकरणले गुणस्तर बढाउने भन्दै गुणस्तर मापन किन्दै : कमिसनको लोभमा टेरामोस
सोमबार, भदौ ११, २०८०
टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधिले हालको दूरसञ्चार क्षेत्रमा हुने कर छली गुणस्तरमा वृद्धि गर्ने लगायतका कार्य गर्ने प्राधिकरणले दाबी गर्दै आएको छ ।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बृहत बहस (भिडियो)
सोमबार, भदौ ११, २०८०
नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी साम्राज्यवादको रुपमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेको र यसैका कारण अमेरिकी सेनाहरु नेपाल आउन खोजेको तर्क गरे ।
सत्तामा रहेका व्यक्तिहरु नै प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको केपी ओलीको आरोप (भिडियो)
सोमबार, भदौ ११, २०८०
नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको अध्यक्ष ओलीले बताए ।
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु : आन्दोलन
सोमबार, भदौ ११, २०८०
धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै गाडी चल्न बन्द गराएका हुन् ।
गौर घटनाको न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने प्रभु साहको चेतावनी - भिडियो
सोमबार, भदौ ११, २०८०
राजतन्त्र फालेपनि अहिले छाटेराजाहरुको शासन रहेको र जनता लाचार भएको टिप्पणी गरे ।
कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण हुन्छ : प्रधानमन्त्री दाहाल (भिडियो )
सोमबार, भदौ ११, २०८०
विकास आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
शेयर बजार पाँच अङ्कले बढ्यो
सोमबार, भदौ ११, २०८०
३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
१० वटै समितिका सभापति निर्विरोध - भिडियो
सोमबार, भदौ ११, २०८०
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।


