Public Pana
मौसममा क्रमिक सुधार  भारी वर्षा नहुने
मौसममा क्रमिक सुधार भारी वर्षा नहुने अहिले कोशी प्रदेशका अधिकांश भूभाग, मधेश र बागमती प्रदेशका एक–दुई स्थानहरूमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको साथ आवश्यक रहेको प्रधानमन्त्री दाहालको दाबी  - भिडियो
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको साथ आवश्यक रहेको प्रधानमन्त्री दाहालको दाबी - भिडियो धानमन्त्री प्रचण्डले यसपटक स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको भन्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको साथ आवश्यक रहेको बताएका हुन् ।
पूर्व निर्वाचन आयुक्त शाहलाई सीआईबीले छाड्यो
पूर्व निर्वाचन आयुक्त शाहलाई सीआईबीले छाड्यो राउतविरुद्ध पनि मुद्दा दायर भएको छ ।
सर्वोच्च अदालतमा  ‘पेशी तारेख अटोमेशन सुरु हुने
सर्वोच्च अदालतमा  ‘पेशी तारेख अटोमेशन सुरु हुने उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको बताए ।
एकीकृत समाजवादीको अनेरास्ववियु अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ
एकीकृत समाजवादीको अनेरास्ववियु अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ संगठनको नयाँ अध्यक्षमा आरती लामा चयन भएकी छन् । महासचिवमा महेश श्रेष्ठ चुनिएक छन् ।
आपसी सम्मान, सद्भाव कायम राख्दै  एकजुट हुनुपर्नेमा सांसदको जोड - भिडियो
आपसी सम्मान, सद्भाव कायम राख्दै एकजुट हुनुपर्नेमा सांसदको जोड - भिडियो जातीय सद्भावमा खलल पुग्ने गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने धारणा राखे । उनले सर्वोच्च अदालतको फैसलाका बाबजुत कोशी प्रदेशमा गठबन्धनले संविधान मिच्ने काम दोहो-याएको आरोप लगाए ।
सन्दीपको एसिया कप खेल्न भोलि पाकिस्तान जाने, अदालतमा आज सुनुवाई भएन 
सन्दीपको एसिया कप खेल्न भोलि पाकिस्तान जाने, अदालतमा आज सुनुवाई भएन  सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्।
साताको पहिलो दिन नेप्से ओरालो लागेपनि हरियो देखिने लक्षण
साताको पहिलो दिन नेप्से ओरालो लागेपनि हरियो देखिने लक्षण आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ ।
प्रतिनिधि सभा अन्तर्गतका १० मध्य ९ समिति सभापतिमा एकल उम्मेदवारी -भिडियो
प्रतिनिधि सभा अन्तर्गतका १० मध्य ९ समिति सभापतिमा एकल उम्मेदवारी -भिडियो र्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ ।
श्री एयरको विमानमा चरा ठोक्कियो, सबै उडान रोकियो
श्री एयरको विमानमा चरा ठोक्कियो, सबै उडान रोकियो धावनमार्ग पूर्ण रुपमा बन्द गरी ठाक्किएको चराको खोजि गरिदैछ । 
शिक्षाको शुल्क वृद्धिको विरोधमा प्रधानमन्त्रीको निवास अगाडी प्रर्दशन - भिडियो
शिक्षाको शुल्क वृद्धिको विरोधमा प्रधानमन्त्रीको निवास अगाडी प्रर्दशन - भिडियो विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशतसम्म अवैज्ञानिक र असान्दर्भिक रुपमा शुल्क बृद्धि गरेको भन्दै तुरुन्त फिर्ता दिन माग गरेका छन् भने इन्जिनियरिङ अध्ययन संस्थानलाईसेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने माग गरेका छन् ।
गरिव विपन्न बर्गहरु उपचार नपाएर मर्न बाध्य भएकोले स्वास्थ्यमन्त्री चिन्तित - भिडियो
गरिव विपन्न बर्गहरु उपचार नपाएर मर्न बाध्य भएकोले स्वास्थ्यमन्त्री चिन्तित - भिडियो स्वास्थ्य तथा जनसँख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरु लक्षित समूदायमाझ पुराउन बिशेष ध्यान दिनुपर्ने बताएका छन् ।
Weather Update