Public Pana
धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदुतबाट छिटो राहदानी दिऔँः  माधव नेपाल
धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदुतबाट छिटो राहदानी दिऔँः माधव नेपाल उहाँले कतिपय देशका दुतावासमा कर्मचारीहरु कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।
अमेरिकी राष्ट्रपति पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टी, पिता वाइडेनले दिए छोरालाई धन्यवाद
अमेरिकी राष्ट्रपति पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टी, पिता वाइडेनले दिए छोरालाई धन्यवाद राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो ।
नागरिकमाथि भएको प्रहरी दमन तत्काल बन्द गर्न संसदमा माग
नागरिकमाथि भएको प्रहरी दमन तत्काल बन्द गर्न संसदमा माग बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताको माग राखेर भएको धर्नामा प्रहरीले दमन गरेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरेका हुन् । 
सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छः मन्त्री साउद
सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छः मन्त्री साउद बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा समितिलाई राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले यस्तो बताउनुभएको हो ।
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको होः चिनियाँ राजदुत सोङ
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको होः चिनियाँ राजदुत सोङ बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
ठगी गर्न पाउनुपर्ने माग गर्दै धर्नामा
ठगी गर्न पाउनुपर्ने माग गर्दै धर्नामा ‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् । 
योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छः प्रधानमन्त्री
योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छः प्रधानमन्त्री उहाँले नेपालका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने बताउनु भयो ।
जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु
जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो । 
नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छः मन्त्री किराँती
नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छः मन्त्री किराँती उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताउनु भयो ।
चीनबाट चार्डर बिमानमा आए राष्ट्रियसभा अध्यक्ष
चीनबाट चार्डर बिमानमा आए राष्ट्रियसभा अध्यक्ष नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानु भएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पुरा गरि स्वदेश फर्किएका हुन । 
पोखरा बिमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै
पोखरा बिमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ।
Weather Update