बारामा घुस सहित मालपोतका कर्मचारी पक्राउ
सोमबार, जेठ २९, २०८०
प्यूठानमा स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत
सोमबार, जेठ २९, २०८०
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन्।
काठमाडौं महानगरपालिकाले गर्यो दुई अस्पताल सिल: दर्ता नगरी सञ्चालनमा रहेको
सोमबार, जेठ २९, २०८०
महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले धुवाँ देखिएको बताएपछि उडान रद्द
सोमबार, जेठ २९, २०८०
यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।
बाँकेको मान खोलामा डुबेर दुईको मृत्यु
सोमबार, जेठ २९, २०८०
खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको हो।
दार्चुलामा यार्सागुम्बा संकलन गरी फर्किदा हिउँमा चिप्लिएर बालिकाको मृत्यु
सोमबार, जेठ २९, २०८०
दार्चुलामा यार्सागुम्बा संकलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी १४ वर्षीया आरती कार्कीको हिउँमा चिप्लिएर मृत्यु भएको छ।
मुम्बईमा दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३ बाट सात नेपाली युवा बिभुषित
सोमबार, जेठ २९, २०८०
अवार्डको विदेशी विधाअन्तर्गत विभुषित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोईराला, गायक बिनोद ढकाल, श्रष्टा एवं अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेण्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहेका छन्।
प्यूठानमा स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटना, कारमा सवार ८ जनाको मृत्यु
सोमबार, जेठ २९, २०८०
स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी भिङ्ग्री सडक खण्डमा दुर्घटना भएको हो। कार चालकसहित दुई पुरुष, दुई महिला र चार बालबालिका गरी आठ जना सवार थिए । स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका –५ का ताराबहादुर कुमालको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन।
प्रिन्स र रसिलासहित चार ब्याडमिन्टन खेलाडीले १९औं एसियाडमा भाग लिने
सोमबार, जेठ २९, २०८०
नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा दुई र महिलामा दुई खेलाडी एसियाडका लागि छनोट भएका हुन।
विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने
मंगलबार, जेठ ३०, २०८०
पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए।
प्रधानमन्त्री दाहाल दम्पत्ति स्वाथ्य परीक्षणका लागि नर्भिकमा
सोमबार, जेठ २९, २०८०
प्रधानमन्त्री दाहालले आफ्नो मुटुसम्बन्धमा विस्तृत परीक्षण गराउ“दै हुनुहुन्छ भने उहा“को पत्नीको पिसावसम्बन्धी समस्याको परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
टेलिकमले बिछ्यायो १ हजार ७ सय किलोमिटर अप्टिकल फाइबर
सोमबार, जेठ २९, २०८०
पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासम्म फैलिएको मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा गरी हालसम्म १ हजार ७ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ।
आगामी आर्थिक वर्षमा लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री
सोमबार, जेठ २९, २०८०
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।


