Public Pana
मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने, पूर्वी तराईमा बर्षाकाे सम्भावना
मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने, पूर्वी तराईमा बर्षाकाे सम्भावना आगामी २४ घण्टामा देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा...
सांसदका सुझावलाई बजेटमा समेट्ने बिधि के हो? सांसद प्रदिप पाैडेल
सांसदका सुझावलाई बजेटमा समेट्ने बिधि के हो? सांसद प्रदिप पाैडेल आइतबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि बोल्दै उनले सांसदका सुझावलाई समेट्ने बिधि बताउन भनेका हुन्।
औषधी उद्योगलाई संरक्षण गर्छुः स्वास्थ्यमन्त्री बस्नेत
औषधी उद्योगलाई संरक्षण गर्छुः स्वास्थ्यमन्त्री बस्नेत उहाँले सरकार नेपाली औषधि उद्योगलाई सधै संरक्षण गर्ने बताउनुभयो। मन्त्री बस्नेतले उद्योगीलाई जनताका लागि राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा झन्झट भएमा उक्त विषय आफू समक्ष ल्याउन आग्रह गर्नुभयो। 
कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्दै
कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्दै माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रमलाई छलेर बजेट भने अध्यादेशबाट ल्याउनसक्ने आशंका भइरहेको बेलामा बुधबारका लागि प्रदेश सभाको बैठक बोलाइएको हो ।
बजेट नसच्याए सरकार ढल्छः माधव नेपाल
बजेट नसच्याए सरकार ढल्छः माधव नेपाल आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गर्नुभएको हो ।
गगन थापाले किन गरे आफ्नै पार्टीका मन्त्रीले ल्याएको बजेटको बिरोध!
गगन थापाले किन गरे आफ्नै पार्टीका मन्त्रीले ल्याएको बजेटको बिरोध! महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरुलाई हेप्ने गरेको गुनासो समेत गर्नु भयो ।
राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा
राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा आईतवार बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्नुभएको हो ।
सेयर बजारमा उच्च अंकको बृद्धि, झण्डै साढे ३ अर्बको कारोवार
सेयर बजारमा उच्च अंकको बृद्धि, झण्डै साढे ३ अर्बको कारोवार नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ ।
प्रधानमन्त्रीविरुद्धको रिट सर्वोच्चमा दर्ता, युद्व अपराधको मुद्धामा कारवाही गर्न माग
प्रधानमन्त्रीविरुद्धको रिट सर्वोच्चमा दर्ता, युद्व अपराधको मुद्धामा कारवाही गर्न माग नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरेर युद्धअपराध गरेको दाबी गर्दै रिट निवेदनमा प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने माग गरिएको छ ।
असार १ गतेदेखि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को चेतावनी
असार १ गतेदेखि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को चेतावनी आईतवार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन् ।
Weather Update