Public Pana
अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलाएपछि स्थानीयद्वारा महानगरको बिरोध
अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलाएपछि स्थानीयद्वारा महानगरको बिरोध सोमवार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो ।
आलु प्याज पनि विदेशबाट आयात गर्ने? आफैँ उत्पादन गरेर खानु पर्‍यो! अर्थमन्त्री डा. मडत
आलु प्याज पनि विदेशबाट आयात गर्ने? आफैँ उत्पादन गरेर खानु पर्‍यो! अर्थमन्त्री डा. मडत ‘‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ। यहाँको चासो चिन्ता स्वभाविक हो। तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो।’’
अनामनगरको सार्वजिनक जग्गामा चल्यो बालेनको डोजर
अनामनगरको सार्वजिनक जग्गामा चल्यो बालेनको डोजर एकपक्ष स्थानीयहरु वर्षौँदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्। स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ।
हुम्लामा सिकिस्त बिरामी गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार
हुम्लामा सिकिस्त बिरामी गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन्।
ओरालो लाग्यो सुनको मूल्य
ओरालो लाग्यो सुनको मूल्य
'हिरामण्डी' को सुटिङ सकिदै
'हिरामण्डी' को सुटिङ सकिदै ‘हिरामाण्डी’को स्टारकास्टको कुरा गर्दा यसमा फरिदा जलाल, मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, फरदीन खान, अध्यायन सुमनलगायतका कलाकारको अभिनय रहनेछ।
अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु अस्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहबाट फर्किएकाहरु सवार बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटा नजिकै दुर्घटना हुँदा सो हताहती भएको हो ।
आर्थिक विधेयकका तीन बुँदा खारेज गर्न परिसंघको माग
आर्थिक विधेयकका तीन बुँदा खारेज गर्न परिसंघको माग सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल गर्दा अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने गरी आर्थिक विधेयकमा व्यवस्था गरिएको भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिँदै
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिँदै प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ। 
बाजुरामा भूकम्पको धक्का
बाजुरामा भूकम्पको धक्का
Weather Update