Public Pana
अमेरिकाको भर्जिनिया शहरमा सात जनामाथि अन्धाधुन्ध गोली प्रहार
अमेरिकाको भर्जिनिया शहरमा सात जनामाथि अन्धाधुन्ध गोली प्रहार गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो ।
मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मधेस प्रदेश सरकारको आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा आज पेश गर्नुभयो ।
नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो
नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेका हुन ।
खप्तडलाई खप्तड विकास कोषमा परिणत गरि विश्व्यापी बनाउने प्रधानमन्त्रीको घोषणा
खप्तडलाई खप्तड विकास कोषमा परिणत गरि विश्व्यापी बनाउने प्रधानमन्त्रीको घोषणा उहाँले खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० समेत तयार गरिसकेको जानकारी दिनुभयो ।
छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृती नै खारेज गर्ने चेतावनी
छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृती नै खारेज गर्ने चेतावनी मेयर साहले नियम कानुन उलंघन गर्ने बिद्यालयको अनुमति वा स्वीकृती रद्द गर्ने चेतावनी समेत दिएका छन् । 
  प्रधानमन्त्रीसहितले दिए  सुर्खेत पुगेर डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली
  प्रधानमन्त्रीसहितले दिए  सुर्खेत पुगेर डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली आज विहान हेलिकप्टरबाट मङ्गलबार बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर खड्काप्रति श्रद्धाञ्जली गरे ।  
राष्ट्रिय सभा बैठक भोलीका लागि सारियो
राष्ट्रिय सभा बैठक भोलीका लागि सारियो ​मंगलबार बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिप डा भरतराज गौतमले जानकारी दिए । 
बाँकेमा गर्मी विदा दिन स्थानिय सरकारले गरेको निर्देशन बिद्यालयले टेरेनन
बाँकेमा गर्मी विदा दिन स्थानिय सरकारले गरेको निर्देशन बिद्यालयले टेरेनन उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ ।
संसद्‌का दुवै सदनको बैठक बस्दै
संसद्‌का दुवै सदनको बैठक बस्दै आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । 
आज  मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।
वातावरण प्रदूषण गर्नेलाई कानुनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह
वातावरण प्रदूषण गर्नेलाई कानुनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो
Weather Update