Public Pana
मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मधेस प्रदेश सरकारको आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा आज पेश गर्नुभयो ।
नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो
नदीमा खसेर बेपत्ता गाडी र दुईको शव गोताखोरले भेट्टायो सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेका हुन ।
खप्तडलाई खप्तड विकास कोषमा परिणत गरि विश्व्यापी बनाउने प्रधानमन्त्रीको घोषणा
खप्तडलाई खप्तड विकास कोषमा परिणत गरि विश्व्यापी बनाउने प्रधानमन्त्रीको घोषणा उहाँले खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० समेत तयार गरिसकेको जानकारी दिनुभयो ।
छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृती नै खारेज गर्ने चेतावनी
छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृती नै खारेज गर्ने चेतावनी मेयर साहले नियम कानुन उलंघन गर्ने बिद्यालयको अनुमति वा स्वीकृती रद्द गर्ने चेतावनी समेत दिएका छन् । 
  प्रधानमन्त्रीसहितले दिए  सुर्खेत पुगेर डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली
  प्रधानमन्त्रीसहितले दिए  सुर्खेत पुगेर डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली आज विहान हेलिकप्टरबाट मङ्गलबार बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर खड्काप्रति श्रद्धाञ्जली गरे ।  
राष्ट्रिय सभा बैठक भोलीका लागि सारियो
राष्ट्रिय सभा बैठक भोलीका लागि सारियो ​मंगलबार बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिप डा भरतराज गौतमले जानकारी दिए । 
बाँकेमा गर्मी विदा दिन स्थानिय सरकारले गरेको निर्देशन बिद्यालयले टेरेनन
बाँकेमा गर्मी विदा दिन स्थानिय सरकारले गरेको निर्देशन बिद्यालयले टेरेनन उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ ।
संसद्‌का दुवै सदनको बैठक बस्दै
संसद्‌का दुवै सदनको बैठक बस्दै आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । 
आज  मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।
वातावरण प्रदूषण गर्नेलाई कानुनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह
वातावरण प्रदूषण गर्नेलाई कानुनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो
एक दिनमा दुई गरि बर्षमा झण्डै ६ सय झोलुङ्गे पुल  बनाउने सरकारको तयारी
एक दिनमा दुई गरि बर्षमा झण्डै ६ सय झोलुङ्गे पुल बनाउने सरकारको तयारी पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । दुई वर्ष पहिले र गतवर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ ।
१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही : स्वास्थ्य मन्त्री बस्नेत
१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही : स्वास्थ्य मन्त्री बस्नेत नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
Weather Update