Public Pana
सिमा विवाद समाधानका लागि भारतीय समकक्षीलाई गम्भीर ढंगले आग्रह गरेको प्रधानमन्त्रीको भनाई
सिमा विवाद समाधानका लागि भारतीय समकक्षीलाई गम्भीर ढंगले आग्रह गरेको प्रधानमन्त्रीको भनाई प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा दिनु भएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रूपमा लिएको पनि बताउनुभयो ।
संचार क्षेत्रबाट प्रहरी सेवा प्रवेश गरेकी गिरीसहित ४६ जना डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)
संचार क्षेत्रबाट प्रहरी सेवा प्रवेश गरेकी गिरीसहित ४६ जना डिएसपीमा बढुवा सिफारिस (सूचीसहित) प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी गिरीसहित ४६ जनालाई सोमवार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्रहरी नायव उपरिक्षकमा बढुवा गरिएको हो । 
भारत सीमा समस्यामा बंगलदेशको मोडलको विकल्प आफूले अघि नसारेको प्रधानमन्त्रीको प्रष्टोक्ति
भारत सीमा समस्यामा बंगलदेशको मोडलको विकल्प आफूले अघि नसारेको प्रधानमन्त्रीको प्रष्टोक्ति प्रतिनिधि सभाको सोमबारको बैठकमा भारत भ्रमणका बेला भएका समझदारी बताउँदै कालापानी, लिपुलेक लिम्पियाधुराबारे आफूले कुनै विकल्प नदिएको बताएका हुन्।
आज वातावरण दिवस मनाइँदै
आज वातावरण दिवस मनाइँदै संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
डुम्रे बजारका घर भत्काउन सुरु
डुम्रे बजारका घर भत्काउन सुरु मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ । डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो ।
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पु¥याएका हुन् ।
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते दुर्घटनामा ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।  
कालिकोटमा शिकारीको गोली लागेर किशोरीको मृत्यु
कालिकोटमा शिकारीको गोली लागेर किशोरीको मृत्यु घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो ।
नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने लगायतले उक्त विधेयक प्रमाणीकरण प्रक्रियाविरूद्ध दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले आइतबार उक्त बिद्येयक यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
नक्कली नोटसहित दुईजना पक्राउ
नक्कली नोटसहित दुईजना पक्राउ ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो  । 
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । 
पूर्वसांसद मिना पाण्डेको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित
पूर्वसांसद मिना पाण्डेको निधनमा राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित आइतबारको बैठकको कार्यसूचीमा रहेका क्रमश संख्या १, २ र ३ नम्बरका कार्यक्रम हटाएर दोस्रो बैठक बसेको हो 
Weather Update