Public Pana
३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरीको राय, झण्डै २८ करोड बिगो
३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरीको राय, झण्डै २८ करोड बिगो प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।
नवनियुक्त मन्त्रीले लिए सपथ
नवनियुक्त मन्त्रीले लिए सपथ आज शपथ लिनुभएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ ।
उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन
उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेताको पद रिक्त रहँदै आएको थियो ।
विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा
विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।  जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ । 
संघीय संसदको नियमावली मस्यौदा समितिले थाल्यो काम
संघीय संसदको नियमावली मस्यौदा समितिले थाल्यो काम मस्यौदा समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सम्बोधन गरेका छन् । 
सेयर बजार ८.१० अंकले वृद्धि
सेयर बजार ८.१० अंकले वृद्धि अघिल्लो दिनको तुलनामा भने साेमबार कारोबार रकम घट्न पुगेको छ । साेमबार सेयर बजारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 
३२ जनाविरुद्ध मुद्धा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझायो
३२ जनाविरुद्ध मुद्धा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझायो प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष सिफारिस गर्दै अध्ययन प्रतिवेदन बुझाएको छ । 
सप्तरीमा एक हप्ताभित्र दुई युवकको हत्या
सप्तरीमा एक हप्ताभित्र दुई युवकको हत्या २५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएपछि स्थानीय त्रसित छन् । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । घटनाको  विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ ।
निमाविको शिक्षक सरुवाको बिषयमा विवाद हुँदा बिद्यालयमा १० सेल अश्रुग्यास प्रहार
निमाविको शिक्षक सरुवाको बिषयमा विवाद हुँदा बिद्यालयमा १० सेल अश्रुग्यास प्रहार विज्ञान र अंग्रेजी पढाउने शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानै पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे हाे ।
चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक : प्रधानमन्त्री
चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक : प्रधानमन्त्री सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताए । 
पन्च, राजादेखि उच्च पदस्त सबैको सम्पत्ति छानबिन गरौँ : राजेन्द्र लिङ्देन
पन्च, राजादेखि उच्च पदस्त सबैको सम्पत्ति छानबिन गरौँ : राजेन्द्र लिङ्देन सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले पन्च, राजादेखि सबै उच्च पदस्त र उनका आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न आग्रह गरे । 
Weather Update