Public Pana
‘जनयुद्ध’ शब्दप्रति आपत्ति जनाउँदै योगेश भट्टराईले भने- हिस्ट्रीले कांग्रेसलाई बाईबाई गर्न सक्छ
‘जनयुद्ध’ शब्दप्रति आपत्ति जनाउँदै योगेश भट्टराईले भने- हिस्ट्रीले कांग्रेसलाई बाईबाई गर्न सक्छ उनले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा ब्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाएका हुन् । 
कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधवकुमार नेपाल
कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधवकुमार नेपाल सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् ।
१३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर
१३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ ।
प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु खाँण
प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु खाँण सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी हुन् । 
बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ
बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार  पछि  हत्या गरेर १६ बर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन । 
प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट
प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन ।
लिग च्याम्पियन म्यानचेस्टरद्धारा चेल्सी पराजित
लिग च्याम्पियन म्यानचेस्टरद्धारा चेल्सी पराजित लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो । 
शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ
शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 
यी प्रदेशमा हुनेछ मेघ गर्जनसहित बर्षा
यी प्रदेशमा हुनेछ मेघ गर्जनसहित बर्षा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथी छलफल हुने
राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथी छलफल हुने बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको  सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । 
नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने
नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।   
Weather Update