प्रभु इन्स्योरेन्सकाे साधारणसभा जेठ २६ गते बस्ने
आइतबार, जेठ ७, २०८०

८०० रुपैयाँले बढ्याे सुनको मूल्य
आइतबार, जेठ ७, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मुल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै
आइतबार, जेठ ७, २०८०
जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रिय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
आइतबार, जेठ ७, २०८०
नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

चार प्रदेशमा हुनेछ मेघ गर्जनसहितकाे बर्षा
आइतबार, जेठ ७, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

सरकारको नीति तथा कार्यक्रममा एमालेले बिरोध जनाउने, आज ओलीले धारणा राख्ने
आइतबार, जेठ ७, २०८०
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।

दुवै सदनको बैठक बस्दैः नीति तथा कार्यक्रममा आजदेखि धारणा राख्न सुरू गरिने
आइतबार, जेठ ७, २०८०
जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक पनि आजै बस्दैछ ।

जि–७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा
शनिबार, जेठ ६, २०८०
जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।

पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुइ बिदेशी पक्राउ
शनिबार, जेठ ६, २०८०
पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको जानकारी पाए पछि उनीहरु पक्राउ परेका हुन ।

हत्या दुरुत्साहन आरोपमा धनगढीबाट एक डाक्टर पक्राउ
शनिबार, जेठ ६, २०८०
मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

नक्कली भुटानीको मात्रै होइन, अरुको पनि फाईल खोलिनेछः प्रधानमन्त्री
शनिबार, जेठ ६, २०८०
अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन ।

बजेट कार्यान्वयन हाम्रो मूल चुनौति हो: अर्थमन्त्री
शनिबार, जेठ ६, २०८०
आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन । साे छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
शनिबार, जेठ ६, २०८०
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका हुन् ।