Public Pana
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण) नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । 
चार प्रदेशमा हुनेछ मेघ गर्जनसहितकाे बर्षा
चार प्रदेशमा हुनेछ मेघ गर्जनसहितकाे बर्षा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  
सरकारको नीति तथा कार्यक्रममा एमालेले बिरोध जनाउने, आज ओलीले धारणा राख्ने
सरकारको नीति तथा कार्यक्रममा एमालेले बिरोध जनाउने, आज ओलीले धारणा राख्ने प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।  
दुवै सदनको बैठक बस्दैः नीति तथा कार्यक्रममा आजदेखि धारणा राख्न सुरू गरिने
दुवै सदनको बैठक बस्दैः नीति तथा कार्यक्रममा आजदेखि धारणा राख्न सुरू गरिने जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक पनि आजै बस्दैछ । 
जि–७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा
जि–७ को बैठकमा सहभागी हुन युक्रेनी राष्ट्रपति जापानमा जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।  
पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुइ बिदेशी पक्राउ
पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुइ बिदेशी पक्राउ पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको जानकारी पाए पछि उनीहरु पक्राउ परेका हुन ।
हत्या दुरुत्साहन आरोपमा धनगढीबाट एक डाक्टर पक्राउ
हत्या दुरुत्साहन आरोपमा धनगढीबाट एक डाक्टर पक्राउ मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।
नक्कली भुटानीको मात्रै होइन, अरुको पनि फाईल खोलिनेछः प्रधानमन्त्री
नक्कली भुटानीको मात्रै होइन, अरुको पनि फाईल खोलिनेछः प्रधानमन्त्री अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन ।     
बजेट कार्यान्वयन हाम्रो मूल चुनौति हो: अर्थमन्त्री
बजेट कार्यान्वयन हाम्रो मूल चुनौति हो: अर्थमन्त्री आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन । साे छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।
सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका हुन् । 
अर्जेन्टिनामा 1भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा
अर्जेन्टिनामा 1भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा नयाँ प्रजातिको अवशेष फेला पारेका छन्   । 
हरेक ‘बुक फ्री फ्राइडे’ मा बिद्यार्थीसँगै बस्न सुरु गरेकाे छु: बालेन शाह
हरेक ‘बुक फ्री फ्राइडे’ मा बिद्यार्थीसँगै बस्न सुरु गरेकाे छु: बालेन शाह   काठमाडौं महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरेको जनाउँदै मेयर शाहले  ‘बुक फ्री फ्राइडे’ अभियान क्रमश सफल हुदैँ गएकोसमेत जनाएका छन् । 
Weather Update