Public Pana
राप्रपाले अमेरिकालाई पत्र लेख्दै भन्यो, ‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्विकार्य छैन’
राप्रपाले अमेरिकालाई पत्र लेख्दै भन्यो, ‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्विकार्य छैन’ अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिब्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको जनाएपछि राप्रपाले असहमति जनाएको हो ।
मेरो भारत भ्रमण ऐतिहासिक हुनेछः प्रधानमन्त्री
मेरो भारत भ्रमण ऐतिहासिक हुनेछः प्रधानमन्त्री कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री उक्त कुरा बताएका हुन् । 
नीति तथा कार्यक्रममा ठोसकुरा नभएको रास्वपाको आरोप
नीति तथा कार्यक्रममा ठोसकुरा नभएको रास्वपाको आरोप आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए ।
नागरिक उन्मुक्तिले फिर्ता गर्यो आमहड्तालका कार्यक्रम
नागरिक उन्मुक्तिले फिर्ता गर्यो आमहड्तालका कार्यक्रम टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई नै जेठ २ मा सर्वोच अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो ।
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
पर्यटनमन्त्री किराती र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
पर्यटनमन्त्री किराती र बेलायती राजदूत पोलिटबीच भेटवार्ता सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको हो। 
राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधरणको आवागमनमा अवरोध नहुने
राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधरणको आवागमनमा अवरोध नहुने राष्ट्रपतिको निर्देशनपछि सुरक्षा खटिने नेपाली सेनाले सर्वासारणको आवागनसँगै राष्ट्रपतिको सवारीलाई सुरक्षा दिएर संसद भवन पुरयाउने छ भने फर्किदा पनि उस्तै प्रोटोकल कायम गरिने उच्च सुरक्षा स्रोतले जनाएको छ ।
मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने माग
मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने माग नेपाल सरकारले गठन गरेको मिटरब्याजी (अनैतिक लेनदेन) छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा सदस्यहरु गणेशबाबु  अर्याल र उत्तमराज सुवेदीसहितको टोलीले मिटरब्याज समस्या समाधान तथा आगामी रणनीतिबारे सरोकारवालाहरूसँग छलफल गरेको छ । 
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा पारित
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा पारित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
५०० रुपैयाँले घट्याे सुनकाे मूल्य
५०० रुपैयाँले घट्याे सुनकाे मूल्य  बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। 
अब टविटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने
अब टविटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने सोसियल प्लेटफर्म टविटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन । 
माओवादीका ४ पदाधिकारीसहित २० सदस्यीय जम्बो टोली चीन प्रस्थान
माओवादीका ४ पदाधिकारीसहित २० सदस्यीय जम्बो टोली चीन प्रस्थान माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए ।
Weather Update