दाङमा एकाबिहानै सवारी ठाेक्किदा एककाे निधन, दर्जन बढी घाइते
शुक्रबार, जेठ ५, २०८०
धनगढीकी २६ बर्षिया डा. प्रशन्ना शाह मृत फेला
शुक्रबार, जेठ ५, २०८०
धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।
सुदुरपश्चिम सरकारले पुर्णता पाउँदै, माओवादीका तीन मन्त्रीको नाम टुंगियो
शुक्रबार, जेठ ५, २०८०
सरकारका सय दिन पुगेको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले सो जानकारी दिएका छन् ।
मोटोपनाले पनि झर्छ कपाल, कसरी ? जानि राख्नुहोस !!
शुक्रबार, जेठ ५, २०८०
स्वास्थ्य विज्ञहरू भन्छन् कि अधिक तौल भएका महिलाहरू विशेष गरी कपाल झर्ने र कपाल झर्ने जस्ता कपाल सम्बन्धी समस्याहरूबाट ग्रस्त हुन्छन्।
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
शुक्रबार, जेठ ५, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्ने
शुक्रबार, जेठ ५, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गनर््ु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
अन्तत: राष्ट्रपति पौडेलले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
शुक्रबार, जेठ ५, २०८०
स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत: राष्ट्रपति पौडलले आज आफै प्रस्तुत गर्ने भएका हुन ।
सरकारको नीति तथा कार्यक्रम आज आउने
शुक्रबार, जेठ ५, २०८०
आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । ।
नेपाल एयरलाइन्सले जेठ २९ देखि भैरहवाबाट उडान गर्ने
बिहीबार, जेठ ४, २०८०
भैरहवाबाट अब निगमले हप्तामा एक उडानबाट सुरु गर्ने बताइएको छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
बिहीबार, जेठ ४, २०८०
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न विदेशीको आशिर्वाद र पैसा चाहिँदैन : राजेन्द्र लिङ्देन
बिहीबार, जेठ ४, २०८०
कांग्रेस, एमाले र माओवादीबीच ठूला–ठूला भ्रष्टाचारमा दलीय सहमति देखिएकाले भ्रष्टाचारको मुद्दा सार्वजनिक भए पनि टुंगोमा नपुगेको उनको भनाइ छ ।
सेयर बजार ३२.३० अंकले वृद्धि
बिहीबार, जेठ ४, २०८०
लगानीकर्ताहरुमा उत्साह थपिँदा बिहीबार एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।
वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा (फोटोफिचर)
बिहीबार, जेठ ४, २०८०
काठमाडौंको वसन्तपुरमा जारी विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसहित विभिन्न नेताले सम्बोधन गर्नेछन् ।


