प्रतिनिधिसभा बैठक बस्दै: सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने
बिहीबार, जेठ ४, २०८०
सेयर बजार २३.३९ अंकले वृद्धि
बुधबार, जेठ ३, २०८०
बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको कारोबार भएको छ ।
रायमाझी र खाँणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
बुधबार, जेठ ३, २०८०
पूर्वगृह मन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
बुधबार, जेठ ३, २०८०
जबराविरुद्ध परेको महाअभियोगको प्रस्ताव निस्क्रिय भएको संसद् सचिवालयका महासचिवको निर्णयविरुद्धको रिटको बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको हो ।
रेलवेलगायतका १३ परियोजनामा सहयोग गर्न रुस तयार, माग्यो प्रस्ताव
बुधबार, जेठ ३, २०८०
नेपालस्थित रुसी दूतावासले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई ४ मेमा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरु अघि बढाउन आग्रह गरेको छ ।
सगरमाथा आरोणका क्रममा एक आरोहीको मृत्यु, अन्य ५ जनाले गरे सफल आरोहण
बुधबार, जेठ ३, २०८०
यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो । तर, उनको पुर्ण विवरण भने आईसकेको छैन ।
अष्ट्रेलियाली सहायक विदेश मन्त्रीले गरे अष्ट्रेलियामा रहने नेपालीकाे कामकाे प्रशंसा
बुधबार, जेठ ३, २०८०
आज बिहान निवास बालुवाटारमा भएको भेटमा नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको प्रधानमन्त्रीले जनाएका थिए ।
डिजेलको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि घटयो भाडा (सुचीसहित)
बुधबार, जेठ ३, २०८०
यातायात व्यवस्था विभागतका अनुसार जेठ २ गते रातीवाट डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार घटाईएको हो ।
उमेश गिरीले मदन भण्डारीको हत्या गर्ने जिम्मा मलाई दिने खोजेका थिएँ, मैले मानिन भनेका छन्, अब खोजबिन हुन्छः ओली
बुधबार, जेठ ३, २०८०
बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बिराटनगरका ‘अपराधी’ उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको खुलासा गरेका हुन् ।
मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछः प्रधानमन्त्री
बुधबार, जेठ ३, २०८०
३० औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दैै प्रधानमन्त्री दाहालले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको पनि उनले जनाएका छन् ।
जापानमा भएको बस दुर्घटनामा २ नेपाली बिद्यार्थीको मृत्यु
बुधबार, जेठ ३, २०८०
जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।
इन्टर मिलान १३ बर्ष पछि युईएफए च्याम्पिन्सको फाइनलमा
बुधबार, जेठ ३, २०८०
यस बिजयसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफलसमेत भएको छ ।
राप्रपा केन्द्रिय समिति आज पनि जारी
बुधबार, जेठ ३, २०८०
सोमवारवाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिईदैछ ।


