आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैंः कांग्रेस प्रबक्ता
मंगलबार, जेठ २, २०८०
प्रधानमन्त्रीज्यु, सदनमा सांसदहरूकाे जवाफ मन्त्रीहरूले दिएनन्- सभामुख
मंगलबार, जेठ २, २०८०
भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका पेस संयाेजक शेखर अधिकारीले जानकारी दिए ।
सत्तारुढ गठबन्धनको बैठक तीन बजे बस्ने
मंगलबार, जेठ २, २०८०
जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।
आज एकैपटक संसदका १० वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, जेठ २, २०८०
जेष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।
नक्कली शरणार्थी प्रकरणः पुर्व मन्त्री खाँणको बयान आज पनि
मंगलबार, जेठ २, २०८०
गत बिहिवार पक्राउ परे पनि सोमवारवाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।
महानगरको कर्मचारीले भ्रष्टचार गरे मेरो माेबाइलमा खबर गर्नुहोस– बालेन शाह
मंगलबार, जेठ २, २०८०
काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् ।
कांग्रेसका पूर्वसांसद शेर्पाले पनि प्रहरीसमक्ष गरे आत्मसमर्पण
सोमबार, जेठ १, २०८०
नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा शेर्पाले आज केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेर आत्मसमर्पण गरेका हुन्
२०४८ साल पछिका उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग
सोमबार, जेठ १, २०८०
प्रतिनिधिसभाका जारी बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नु पर्ने माग राखेका हुन् ।
बैदेशिक रोजगारीमा ठगिमा संलग्न पुर्व मेयरका छोरा पक्राउ
सोमबार, जेठ १, २०८०
पाँचजनालाई अस्ट्रेलिया र ११ जनालाई दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रकम ठगी गरेर फरार रहेका अनिल ओली पक्राउ परेका हुन ।
सांसद रायमाझी पक्राउ परेकाे जानकारी सभामुखले संसदलाई गराए जानकारी गराउने
सोमबार, जेठ १, २०८०
आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो ।
शरणार्थी प्रकरण बिदेशी दबाबमा छानबिन हुनु राष्ट्रिय लज्जाको बिषयः राप्रपा
सोमबार, जेठ १, २०८०
आज देखी काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको पुर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिदेशीको दबाबवाट भएकोसमेत उल्लेख गरेका छन् ।
‘आरजु–मञ्जुहरु कहिले पुलिस जुमा’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
सोमबार, जेठ १, २०८०
काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार बिराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
आफ्नो नामको नक्कली अडियोको सत्यतथ्य चाडै सार्वजनिक गर्न आरजु राणाको माग
सोमबार, जेठ १, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेतृ राणाले दुई करोड रुपैयाँ लिएको भन्दै आएको अडियोका बारेमा ६ दिनसम्म पनि सत्य तथ्य सार्वजनिक नगरेको भन्दै उनले आपत्तिसमेत जनाएकी छिन् ।


