आजवाट घटयो डिजेल र मट्टीतेलको मुल्य तर घटेन पेट्रोलको मुल्य
बुधबार, जेठ ३, २०८०
नेपाल आयाल निगमका अनुसार आजवाट डिजेल र मट्टितेलको १० रुपैयाँ मुल्य घटेको छ ।
नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब नदिएको सरकारको प्रस्टोक्ति
मंगलबार, जेठ २, २०८०
मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि संचारकर्मीको प्रश्नमा मन्त्री शर्माले सरकारले राष्ट्रपतिलाई दबाब दिएको भन्ने विषय गलत भएको दाबी गरेकी हुन् ।
डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो
मंगलबार, जेठ २, २०८०
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
बिनु यादव माइतिघरमा सात दिन देखी अनसनरत, सरकारकाे वेवास्ता
मंगलबार, जेठ २, २०८०
प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ७ दिन देखी न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्वोधन नगरेको हो ।
पूर्वलडाकूलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
मंगलबार, जेठ २, २०८०
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार पूर्वलडाकूलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
रेशम चौधरी नछुट्ने, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर
मंगलबार, जेठ २, २०८०
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो ।
म्यान्मारमा मोखा आँधीले ६ को मृत्यु, २० हजार भन्दा बढी शिविरमा आश्रित
मंगलबार, जेठ २, २०८०
म्यान्मारमा आएको एक शक्तिशाली चक्रवातले सयौं घाइते भएका छन भने सो क्षेत्र आसपासको सञ्चार सेवा अवरुद्ध भए पछि कति जनाको मृत्यु भएको तथा घाइते भएको अझै खुल्न सकेको छैन ।
दिव्य, बाटिका, आस्नी, शिखा र लोयाङलाई उपाधि
मंगलबार, जेठ २, २०८०
प्रतियोगितामा ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह राई भए ।
'व्हाट्सएप'मा अब 'च्याट' गोप्य राख्न सकिने
मंगलबार, जेठ २, २०८०
ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन्।
अब ७ दिनभित्र रमाना नलिने कर्मचारी कारबाहीमा पर्छन्ः मन्त्री मोदी
मंगलबार, जेठ २, २०८०
सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालको चौथो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
सत्ता साझेदार दलको संयुक्त बैठक सुरु
मंगलबार, जेठ २, २०८०
सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो ।
आइओसीले पठायो नयाँ मुल्य, पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ घटयो
मंगलबार, जेठ २, २०८०
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।


