हात हल्याउँदै, हाँस्दै अदालत पसेका टोपबहादुरलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
सोमबार, जेठ १, २०८०
तीन शिर्ष नेताको बाक्लो भेटघाटले संशय गरायोः रास्वपा
सोमबार, जेठ १, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गरिरहेको बेला प्रमुख तीन दलका शिर्ष नेताको भेटघाटले संशय उत्पन्न गराईरहेको भन्दै सो कार्य रोक्नु पर्ने रास्वपाको भनाई छ ।
२०४८ साल पछिका उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग
सोमबार, जेठ १, २०८०
प्रतिनिधिसभाका जारी बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नु पर्ने माग राखेका हुन् ।
सरकारी वकिल कार्यालयमा पुर्व गृहमन्त्री खाँणको बयान सुरु
सोमबार, जेठ १, २०८०
बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो ।
एमाले नेता महेश बस्नेतले भने, ‘पार्टीको आदेशमा टोपबहादुर पक्राउ'
सोमबार, जेठ १, २०८०
शनिवार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरवाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ ।
आज प्रतिनिधिसभा बैठक बस्दै
सोमबार, जेठ १, २०८०
प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष बिच भेटबार्ता
सोमबार, जेठ १, २०८०
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हाे ।
जनमोर्चाको ‘अमेरिकी साम्राज्यबाद बिरुद्ध मेची महाकाली अभियान' आजवाट सुरु
सोमबार, जेठ १, २०८०
पुर्व निर्धारित कार्यक्रम अनुसार जेठ १– १५ गतेसम्म सम्म सञ्चालन हुने सो अभियानको आज दुई स्थानमा उदघाटन हुदैँछ ।
एनएमबी बैंकको एटिएम सेवा आज राती बन्द हुने
सोमबार, जेठ १, २०८०
बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज राती देखी भोली बिहानसम्म सेवा बन्द हुन लागेको हो ।
एभर्टनलाई पराजित गरेको म्यानचेस्टर ४ अंक थप गर्दै शिर्षस्थानमा
सोमबार, जेठ १, २०८०
शनिवार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधीको सम्भावना बढाएको हो ।
आजबाट राप्रपा केन्द्रिय समिति बैठक सुरु हुने
सोमबार, जेठ १, २०८०
धुम्बाराही, काठमाडौंमा आजवाट सुरु हुने केन्द्रिय समिति बैठक जेठ ३ सम्म चल्नेछ ।
आजको मौसमः यी पाँच प्रदेशमा हुनेछ मेघगर्जनसहितको बर्षा
सोमबार, जेठ १, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आजवाट बैदेशिक रोजगारीवाट फर्केकाले दुईवटा मोबाईल ल्याउन पाउने, भन्सार नलाग्ने
सोमबार, जेठ १, २०८०
दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागु गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन ।
‘श्र


