Public Pana
प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले
प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताएका हुन् । 
लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउँछौँ : अर्थमन्त्री डा. महत
लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउँछौँ : अर्थमन्त्री डा. महत बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले  वित्त नीतिबाट पुँजी परिचालन गर्न नसकेको र कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्याधिक कर्जा प्रवाह भएको बताए । 
सांसदहरुको विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन
सांसदहरुको विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् । 
नवनियुक्त एक मन्त्रीले लिए शपथ
नवनियुक्त एक मन्त्रीले लिए शपथ प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वय सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध
पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् । 
चिसोका कारण तीन महिनामा सबै विकासका काम गर्नुपर्ने बाध्यता
चिसोका कारण तीन महिनामा सबै विकासका काम गर्नुपर्ने बाध्यता सदरमुकाम दुनैबाट निर्माणका सामग्रीहरु घोडा, खच्चडमा बोकाएर उपल्लो डोल्पा लिएर निर्माणका कामहरु सुरु भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा न्यौपानेले बताए  ।
१ हजार २०० रुपैयाँले घट्याे सुनको मूल्य
१ हजार २०० रुपैयाँले घट्याे सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।
संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालद्वारा शपथ र पदभार ग्रहण
संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालद्वारा शपथ र पदभार ग्रहण सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए भने राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गरेका हुन् । 
नागरिक सुसूचित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ : प्रधानमन्त्री
नागरिक सुसूचित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ : प्रधानमन्त्री गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने बताए । 
अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा परी नौंको मृत्यु, कयौं घाइते
अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा परी नौंको मृत्यु, कयौं घाइते टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सो गोलीबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । 
हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता
हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका-२ च्यार्खु भन्ने लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।
कानुन मन्त्रीले मिटर ब्याँज सबन्धि अध्यादेश पेश गर्ने
कानुन मन्त्रीले मिटर ब्याँज सबन्धि अध्यादेश पेश गर्ने राष्ट्रियसभाको चौथो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ । 
Weather Update