Public Pana
शहिद स्मारक ए डिभिजन आज तीन खेल हुदैँ
शहिद स्मारक ए डिभिजन आज तीन खेल हुदैँ आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ । 
रुसद्धारा युक्रेन माथी सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण
रुसद्धारा युक्रेन माथी सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्।
कक्षा १२ को वार्षिक परीक्षा सुरु
कक्षा १२ को वार्षिक परीक्षा सुरु हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आज पनि प्रि बजेटका बारेमा छलफल हुने
आज पनि प्रि बजेटका बारेमा छलफल हुने बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए ।
नेकपा एमाले सचिवालय बैठक बस्दै, केन्द्रिय समितिको अजेन्डा तय गरिने
नेकपा एमाले सचिवालय बैठक बस्दै, केन्द्रिय समितिको अजेन्डा तय गरिने   गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।    
आज कानुन दिवस मनाइँदै
आज कानुन दिवस मनाइँदै नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश संवैधानिक परिषद्को सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला धनराज गुरुङले बताए । 
टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर
टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । 
सर्वोच्चको आदेश ढिलो आउँदा कंशाकारलाई फाइदा
सर्वोच्चको आदेश ढिलो आउँदा कंशाकारलाई फाइदा न्यायपालिकाकै सर्वोच्च निकाय सर्वोच्चबाट आदेश आउने बेला सम्म रास्वपाबाट नयाँ सांसद सिफारिस कंशाकारले प्रतिनिधी सभा सदस्यको प्रमाण पत्र लिइसकेका थिइन ।
सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिए
सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिए सर्वाेच्च अदालतमा सोमबार आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 
सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्वन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई निलम्वन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय तत्काल कार्यान्वन नगर्न बिपक्षीका नाममा अन्तरिम आदेश दिएको हो ।
९ महिनापछि र्‍यापर साकारको कमब्याक
९ महिनापछि र्‍यापर साकारको कमब्याक युवापुस्तामाझ रुचाइएका साकार नयाँ एल्बम लिएर दर्शकमाझ आउन लागेका हुन् । उनको एलबम आगामी जुन, २०२३ मा रिलिज हुँदैछ ।
Weather Update