राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्वगृहमन्त्रीबीच भेटवार्ता
सोमबार, वैशाख २५, २०८०
लागुऔषधसहित ४ जना पक्राउ
सोमबार, वैशाख २५, २०८०
पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका-४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट
सोमबार, वैशाख २५, २०८०
सभापति श्रेष्ठ र उनका छोरामाथि भएको कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध एवं भर्त्सना गरेको छ ।
२० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, वैशाख २५, २०८०
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानीद्वारा सुशोभन गरेका हुन् ।
भारतमा लडाकु विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु
सोमबार, वैशाख २५, २०८०
हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार दुई महिलाको घटनास्थलमै र अर्काे एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला
सोमबार, वैशाख २५, २०८०
सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् ।
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक स्थगित
सोमबार, वैशाख २५, २०८०
एमाले सांसल रघुृजी पन्तले सम्बन्धित् मन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
संसदमै नांगिए सांसद अमरेश कुमार सिंह
सोमबार, वैशाख २५, २०८०
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् ।
कांग्रेस नेता रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति
सोमबार, वैशाख २५, २०८०
सोमबार राष्ट्रिय सभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेर रायमाझीको अभिव्यक्तिप्रति विरोध जनाएका हुन् ।
आज देखी प्रि बजेटका बारेमा प्रारम्भिक छलफल सुरु हुने
सोमबार, वैशाख २५, २०८०
हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ ।
काठमाडौंका अब्यबस्थित तार हटाउन सुरु (फोटोफिचर)
सोमबार, वैशाख २५, २०८०
महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।
प्रधानन्याधी नियुक्तीवारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै
सोमबार, वैशाख २५, २०८०
प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्नेछ ।
ध्यान गर्न काठमाडौं आइपुगे बलिउड अभिनेता आमिर खान
आइतबार, वैशाख २४, २०८०
फिल्म क्षेत्रको व्यवस्त कार्यतालिकालाई थाति राखेर आमिर आफ्नो लागि समय दिने भन्दै दश दिन लामो ध्यान गर्न काठमाण्डौ आइपुगेका हुन ।


