Public Pana
माधव कुमार नेपाललाई समेत मिलाएर केहीदिनमै समाजवादी मोर्चा गठन गर्ने माओवादीको दावी
माधव कुमार नेपाललाई समेत मिलाएर केहीदिनमै समाजवादी मोर्चा गठन गर्ने माओवादीको दावी अध्यक्ष प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने बिषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे । 
उद्योगीको दवावपछि कुलमानले भने १५ दिनभित्र बिद्युतको समस्या समाधान गर्छु !
उद्योगीको दवावपछि कुलमानले भने १५ दिनभित्र बिद्युतको समस्या समाधान गर्छु ! विनाजानकारी उद्योगहरुको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरुबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई आग्रह गरे । 
बसन्त चौधरीले खुलाए नर्भिक हस्पिटल स्थापनाको राज, आमा रुखमुनि खाना पकाउँथिन् ! 
बसन्त चौधरीले खुलाए नर्भिक हस्पिटल स्थापनाको राज, आमा रुखमुनि खाना पकाउँथिन् !  म देखिरहेको छुः मेरो पिताकोजीको स्वप्नबाटिका जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवश बर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् ।
तनहुँमा कंग्रेस उम्मेदवारलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
तनहुँमा कंग्रेस उम्मेदवारलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण ‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।
स्वदेशमा बनेका सवारीलाई दर्ता पक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
स्वदेशमा बनेका सवारीलाई दर्ता पक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको हो । 
सुधार भएन नेप्से, पहिलो दिनमै दोहोरो अंकको गिरावट
सुधार भएन नेप्से, पहिलो दिनमै दोहोरो अंकको गिरावट आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ ।
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।
जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप
जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् । 
खलिस्तानी नेता अमृतपालसिंह भारत मै पक्राउ
खलिस्तानी नेता अमृतपालसिंह भारत मै पक्राउ पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो । 
राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन
राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो । 
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजे देखी मतदान सुरु भएको हो ।
कोरोना हवात्तै बढयोः एक जनाको मृत्यु, ३ सय ८३ मा उपचाररत
कोरोना हवात्तै बढयोः एक जनाको मृत्यु, ३ सय ८३ मा उपचाररत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
Weather Update