उद्योगीको दवावपछि कुलमानले भने १५ दिनभित्र बिद्युतको समस्या समाधान गर्छु !
आइतबार, वैशाख १०, २०८०
बसन्त चौधरीले खुलाए नर्भिक हस्पिटल स्थापनाको राज, आमा रुखमुनि खाना पकाउँथिन् !
आइतबार, वैशाख १०, २०८०
म देखिरहेको छुः मेरो पिताकोजीको स्वप्नबाटिका जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवश बर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् ।
तनहुँमा कंग्रेस उम्मेदवारलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
आइतबार, वैशाख १०, २०८०
‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।
स्वदेशमा बनेका सवारीलाई दर्ता पक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
आइतबार, वैशाख १०, २०८०
नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको हो ।
सुधार भएन नेप्से, पहिलो दिनमै दोहोरो अंकको गिरावट
आइतबार, वैशाख १०, २०८०
आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ ।
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
आइतबार, वैशाख १०, २०८०
मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।
जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप
आइतबार, वैशाख १०, २०८०
बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् ।
खलिस्तानी नेता अमृतपालसिंह भारत मै पक्राउ
आइतबार, वैशाख १०, २०८०
पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।
राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन
आइतबार, वैशाख १०, २०८०
भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो ।
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने
आइतबार, वैशाख १०, २०८०
निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजे देखी मतदान सुरु भएको हो ।
कोरोना हवात्तै बढयोः एक जनाको मृत्यु, ३ सय ८३ मा उपचाररत
शनिबार, वैशाख ९, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
एमाले नेतृत्वको दोस्रो प्रदेश सरकार ढल्यो, गण्डकीका मुख्यमन्त्रीले पाएनन विश्वासको मत
शनिबार, वैशाख ९, २०८०
विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।
आज पृथ्वी दिवस, बिभिन्न कार्यक्रम गरी मनाईदै
शनिबार, वैशाख ९, २०८०
यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो।


